शुक्रबार विशेष : प्रतिनिधि सभा विघटन भएको बेला राष्ट्रिय सभाको अधिवेशन

 पुस १७, २०७७ शुक्रबार २०:५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबार अंग्रेजी नयाँ वर्ष सन् २०२१ को पहिलो दिन । नेपालका पर्यटकीय स्थलमा पनि विभिन्न कार्यक्रम भए ।

शुक्रबारदेखि नै राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको छ । प्रतिनिधि सभा विघटन भएको बेला सुरु भएको राष्ट्रिय सभाको अधिवेशनले चर्चा पाएको छ । अनि नेकपाको विवाद प्रदेश २ मा पनि पुगेको छ ।

हेर्नुहोस् शुक्रबारका मुख्य खबर :

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु

आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीति गर्दिनँ : प्रधानमन्त्री

अहिलेकाे व्यवस्था 'संसद्काे सर्वाेच्चता' कि 'प्रधानमन्त्रीकाे सर्वाेच्चता' ? : जितेन्द्रनारायण देव

नेकपामा तेस्राे कित्ता मेराे हाे : वामदेव गाैतम

दलहरू विभाजन हुँदा लोकतन्त्र कमजोर हुन्छ : नेता शर्मा

प्रतिनिधि सभा विघटन अपरिहार्य थियाे : गृहमन्त्री थापा

खुमलटारमा प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता

प्रदेश २ मा नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रदेश १ मा नेकपा विवाद : एक-अर्कालाई हटाउने प्रतिस्पर्धा

अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश : समृद्धिको पाइला थप उचाइमा पुग्छ

सन् २०२० : कोरोना महामारीको वर्ष

सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक : कमल थापा

५ हजार २२५ जनाकाे पीसीआर परीक्षण गर्दा ४२६ जनामा काेराेना सङ्क्रमण

टाेपीकाे किस्सा : ‘दायाँ ढल्काइ भगवानलाई, बायाँ ढल्काइ प्रेमिकालाई’

प्रधानमन्त्री रोजगार कार्यक्रम : ६८८ पालिकालाई झण्डै तीन अर्ब ४५ करोड अनुदान (सूचीसहित)

फाइजर–बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई डब्ल्यूएचओको अनुमति

चिनियाँ खोप सार्वजनिक प्रयोगका लागि स्वीकृति

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया