बुधबार विशेष : कोरोना सङ्क्रमितको सङ्ख्या २४३ पुग्यो, कोरोनासँग लड्न थप तयारी आवश्यक

 वैशाख ३१, २०७७ बुधबार २०:३१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :

थप २४ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २४३ पुग्याे

कोरोनासँग लड्न अहिलेको तयारीले पुग्दैन, सबै मिलेर थप तयारी थालौँ

नेपालमा कोरोना : ३५ जना निको, ८१ हजारभन्दा धेरैको परीक्षण

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका परिवार र आफन्तको कोरोना परीक्षण हुने

गुल्मी जिल्ला ५ दिनका लागि सिल

ललितपुर : आराेग्य प्रतिष्ठानसँगै निदान अस्पताल पनि सिल

कालापानी नजिकै भाडाको घरमा बीओपी, छिट्टै गुल्म बनाइने प्रजिअको दाबी

विदेशमा खान बस्न समस्या भएकालाई सहायता उपलब्ध गराउन बोर्डले दूतावासलाई ७० लाख रुपैयाँ पठायो

परदेशमा अनावश्यक चिन्ता लिँदा कोरोनाविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता घट्छ

विदेशमा शवको सङ्ख्या बढ्दै : परिवारलाई दुई विकल्प

हामीसँग माटो, पानी र जनशक्ति छन्, सरकारले प्रविधि र वित्तीय पहुँच बढाइदिनुपर्छ

लकडाउन खुल्ने ठेगान छैन, घरलाई नै विद्यालय बनाऔँ

पर्वतमा बन्यो गुलेली शैलीको पिङ

'पीके' अभिनेता साईकाे ४२ वर्षकाे उमेरमा निधन

दक्षिण काेरिया : नाइट क्लबमा सयाैँ व्यक्ति सङ्क्रमित

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया