सोमबार विशेष : कोरोना सङ्क्रमितसँगै निको हुने पनि थपिंदै

 जेठ २६, २०७७ सोमबार १९:४९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबारको मुख्य खबर :

३ सय १४ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३७ सय ६२ पुग्यो, ४ सय ८८ जना उपचारपछि निको

अब कोरोनासँगै बाँच्न सिक्नुपर्छ

स्वदेश फर्कनेको सूचीमा नाम आयो, मान्छे भने यूएईमै

फोन नउठाएको भन्दै यूएईको दूतावासमा नेपालीको घुईंचो, दूतावास भन्छ: धैर्य गर्नुहोस्

आरडीटी रिपोर्ट पोजेटिभ भएकी सुत्केरीको ज्यान गएपछि भक्तपुर अस्पताल बन्द

अर्घाखाँचीमा नगर उपप्रमुखसहित ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

उज्यालो रेडियो नेटवर्क देशकै सबैभन्दा धेरै रुचाइएको रेडियो

अस्ट्रेलियाको क्यानबेरामा नेपाल एअरलाइन्सको ऐतिहासिक उडान

सार्वजनिक गाडी चलाउने निर्देशिका अन्तिम चरणमा, माग सम्बोधन नभई गाडी नचलाउने पक्षमा व्यवसायी

दिल्लीका मुख्यमन्त्री केजरीवाल सेल्फ क्वरेण्टीनमा, मङ्गलबार कोरोना परीक्षण हुने

दक्षिण एसियामा कोभिड–१९ प्रभाव बढ्दो : भारतमा मात्र दुई लाख ५३ हजारभन्दा बढी सङ्क्रमित

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया