मङ्गलबार विशेष : ओलीको अध्यादेश अस्त्र !

 मंसिर ३०, २०७७ मंगलबार २०:१०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक, दुई दिन शान्त भएको सत्तारुढ नेकपाभित्रको घर झगडाले मङ्गलबार एकाएक नयाँ मोड लिएको छ ।

संवैधानिक परिषदको बैठकमा सभामुख उपस्थित नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख उपस्थित नभए पनि बैठक बस्न मिल्ने गरी अध्यादेशको अस्त्र प्रयोग गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले हतारहतार अध्यादेश जारी गरेपछि सत्तारुढ दलका प्रचण्ड–नेपाल समूह थप सशंकित र आक्रोशित भएका छन् । अरु क्षेत्रबाट पनि अध्यादेशको बिरोध भैरहेको छ ।

हेर्नुहोस् मंगलबारका मुख्य खबर :

नयाँ अध्यादेश : सभामुख उपस्थित नभए पनि संवैधानिक परिषद्को बैठक बस्न सक्ने

यस्तो छ संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश

‘विशेष ऐन नै 'रिप्लेस' हुने गरी अध्यादेश ल्याउनु विधिकाे शासन विपरीत छ’

‘अध्यादेशलाई इगाेकाे रूपमा लिने भन्ने विषय नै हाेइन, यसले भोलि संविधानका नजिरहरू स्थापित हुन्छन्’

संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेज गर्न प्रचण्डको माग

नयाँ अध्यादेशले सरकारकाे सर्वसत्तावादी सोच झनै प्रष्ट भएकाे छ : देउवा

फेरि अध्यादेश ! सत्ता स्वार्थको पराकाष्ठा किन ? : जनार्दन शर्मा

उखु किसानको पैसा नदिने चिनी उद्योगीलाई आवश्यक कानुनी कारबाही गर्न सरकारको निर्देशन

उखु किसानकाे समर्थनमा कांग्रेस र जसपा : ‘कमिसन चिन्ने सरकारले किसान चिनेन’

नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या २ लाख ५० हजार नाघ्याे

नेप्से झण्डै ६ अङ्कले घट्यो, ६ अर्ब ६ करोड रुपैयाँको कारोबार

श्रमिकलाई न्याय दिन विभागले कुनै कसर छाड्दैन

मलेसियामा अवैधानिक भएकालाई वैधानिक बन्ने या घर फर्कने अवसर, यस्तो छ प्रक्रिया

‘शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न शिक्षामन्त्री निरीह बन्नुभयो, प्रधानमन्त्रीले साँठगाँठ गर्न थाल्नुभयो’

राष्ट्रपतिद्वारा पशुपतिनाथमा क्षमासहित विशेष पूजा

बेलायतमा कोरोना भाइरसको 'नयाँ प्रकार' पहिचान

गौतम बुद्ध कप क्रिकेटको उपाधि राप्तीलाई, नारायणी ९ रनले पराजित

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया