बुधवार विशेष : शक्ति देखाउने पालो प्रचण्ड–नेपाल समूहको

 माघ २८, २०७७ बुधबार २०:२०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दुई समूहमा बाँडिएका नेकपाका नेताहरु हिजोआज शक्ति प्रदर्शनको होेडमा छन् । अघिल्लो हप्ता ओली समूहले काठमाण्डौमा शक्ति प्रदर्शन गरेको थियो । आज चाहिँ  प्रचण्ड नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ ।

हेर्नुहोस् बुधवारका मुख्य खबर :

प्रचण्डकाे चेतावनी : १० लाख नागरिक लिएर सिंहदरबार र बालुवाटार घेर्न नपराेस्

केपीजी, निर्वाचन आयाेगलाई धम्क्याउन बन्द गर्नुस् : माधव नेपाल

आउँदाे चुनावमा ओलीकाे जमानत जफत हुन्छ : झलनाथ खनाल

‘प्रधानमन्त्री ओलीले संविधानकाे धारामा कालाेमसी पाेतेर फाँसीवादकाे अभ्यास गरिरहेका छन्’

खुलामञ्च खुलाउने पहल गर्दै महानगर, निर्माण सामग्री हटाइँदै

प्रचण्ड–माधव समूहकाे र्‍याली (तस्बिरहरू)

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको बहस अन्तिमतिर, सरकारी वकिलको बहस भोलि एक घण्टा मात्रै

भ्रष्टाचारीमा त्रास पैदा हुने गरी काम गर्न अख्तियारलाई प्रधानमन्त्री ओलीको आग्रह

चितवनमा गैँडा मार्ने, खाग बिक्री गर्ने ठूलाे गिराेह पक्राउ

रेलका लागि भाडादर प्रस्ताव

२४ घण्टामा देशभर १३४ जनामा काेराेना सङ्क्रमण, ६५ जना काठमाण्डाै उपत्यकाका

तपाईँका आफन्त विदेशबाट घर फर्कन मान्दैनन् ? यस्ता उपाय अपनाउनुहोस्

विदेशमा काम गर्न जानु पूर्व बुझ्नै पर्ने र गर्नु पर्ने कार्यहरु

कर्णालीका जलविद्युत् आयोजना झोलामै सीमित

शेयर बजार आठ अङ्कले बढ्यो, सात अर्ब ६४ करोड रुपैयाँको कारोबार

‘सुरक्षाको लागि ४० वर्ष मुनिका महिला विदेश भ्रमणमा जाँदा पालिका र परिवारको सहमतिको प्रस्ताव गरेका हौैं’

जोए रुट टेस्ट वरीयताको तेस्रो स्थानमा, विराट कोहली पाँचौँमा झरे

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया