पाँच दिनपछि घाम लाग्यो (फाेटाेसहित)

 कात्तिक ४, २०७८ बिहिबार ७:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँच दिनपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।

आइतवारदेखि बुधवारसम्म लगातार चार दिन बद्लीसँगै वर्षा भएकोमा बिहीवार बिहानैदेखि भने घाम लागेको हो । 

आकाशमा बाँकी भएको बादल पनि अब बिस्तारै हट्ने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया