मानिसको मस्तिष्क र सृजनासँग प्रतिस्पर्धामा छ 'च्याट जीपीटी'
चैत १५, २०७९ बुधबार
काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त 'नइ कीर्ति रत्न' पुरस्कारबाट विभूषित गरिने भएको छ ।
नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पुर्याएकाे भन्दै नई प्रकाशनले जाेशीलाई पुरस्कारबाट सम्मान गर्न लागेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले बताउनुभयो ।
सत्यमोहन जोशीको गएको असोज ३० गते एक सय तीन वर्षको उमेरमा निधन भएको थियो ।