चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – त्रिभुवन आर्मी क्लबलाई हराउँदै गण्डकी प्रदेशले ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्राे स्थान प्राप्त गरेकाे छ ।
आज भएकाे खेलमा गण्डकीले विभागीय टाेली आर्मीलाई ३–१ काे सेटले हरायाे । गण्डकीले पहिलाे सेट २५–२२ ले जित्याे । दाेस्राे सेट आर्मीले २६–२४ ले जित्दै खेल १–१ काे बराबरीमा ल्यायाे । तर त्यसपछिकाे २ सेट जित्दै गण्डकी विजयी भयाे । गण्डकीले तेस्राे सेट २६–२४ र चाैथाे सेट २५–२२ ले जित्याे ।
प्रतियाेगितामा अहिले उपाधिका लागि साविक विजेता सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र नेपाल पुलिस खेलिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।