मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन शुरू
असोज ४, २०८१ शुक्रबार
कालीकोट – कालीकोटमा लक्ष्य भन्दा दुई प्रतिशत धेरै बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप लगाएका छन् ।
जिल्लाभर १७ हजार चार सय ३८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएकोमा १७ हजार आठ सय ३५ जना बालबालिकालाई खोप लगाएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख सङ्केत विश्वकर्माले जानकारी दिनुभयो । कालीकोटमा फागुन १७ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।