शुक्रबारको विशेष : प्रदेश ३ को नाम, छाउगोठ भत्काउने काम, मेहनतीलाई देशभित्रै दाम !

 पुस २५, २०७६ शुक्रबार २०:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपाको प्रदेश ३ संसदीय दलले केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै प्रदेश ३ को नाम र राजधानीको टुंगो लाग्ने भएको छ । 

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई खाली रहेको मन्त्रालयको जिम्मेवारी दिइएको छ । योसँगै मन्त्रिपरिषद विस्तारको सम्भावना तत्काललाई टरेको छ ।

शुक्रबार उज्यालो विशेषमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी गोठ भत्काउने अभियान तथा साउदीबाट फर्केर आफ्नै ठाउँमा व्यवसाय गर्ने झापाका युवराज संग्रौलाको कमाइको कुरा चर्चामा छ ।

हेर्नुहोस् शुक्रबार दिनभरका मुख्य खबर :

सूचना प्रविधि विधेयकमाथि विज्ञहरुको चिन्ता

नेकपा संसदीय दलको निर्णय : प्रदेश–३ काे नाम वाग्मती र राजधानी हेटाैँडा

दुई दिनपछि स्थायी राजधानी पाउँछौँ : मुख्यमन्त्री पौडेल

'स्वदेशमा घाँस काट्दा दुःख देख्छन्, परदेशको दुःख किन देख्दैनन् ?'

छाउगोठ भत्काउँदैमा छाउपडी 'कुप्रथा'को अन्त्य हुन्छ ?

नेपालका होटलको २५ लाख पर्यटक राख्ने क्षमता छ

धनुषामा टिप्परले किचेर युवककाे ‘हत्या’ पछि श्रीपुर तनावग्रस्त : प्रदर्शन, लाठी चार्ज र आश्रुग्याँस प्रहार

धनुषा हत्या प्रकरण : पटक पटकको धम्कीपछि ज्यान लिइयो, प्रशासनले चासाे देखाएन

तनहुँमा बस दुर्घटना : २ जनाको ज्यान गयाे, १६ घाइते

ट्रम्पकाे ईरानविरुद्धकाे युद्ध अधिकार कटौती, अमेरिकी तल्लो सदनबाट प्रस्ताव पारित

चीनको यस्तो प्रान्त जहाँ ८० लाख जनसंख्यामा जम्मा १७ जना मात्र गरिबीमा बाँच्छन् !

ए डिभिजन लिग : पाँचौं चरणका खेल सकिए, त्रिभुवन आर्मी शीर्ष स्थानमा

बिग ब्याश लिग : मेलबर्न स्टार्सले रेनिगेड्सलाई ७ विकेटले हरायाे

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया