मंगलबार विशेष : नेपाली भूमि फिर्ता लिने प्रधानमन्त्रीको अठोट, कोरोनाको खोपमा उल्लेख्य प्रगति

 जेठ ६, २०७७ मंगलबार २०:५६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

मंगलबार दिनभरको मुख्य खबर पढ्नुहोस् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र छिटै फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

भारतसँग सोध्नेछु- 'सत्यमेव जयते कि सिंहमेव जयते ?' : प्रधानमन्त्री ओली

नेपालले कसैको उक्साहट स्वीकार्दैन भन्ने सबैले बुझून् : प्रधानमन्त्री ओली

'संविधानकाे अनुसूची ३ संशाेधन भएकाे दिन नेपालमा दीपावली हुन्छ'

नक्सा बनायौँ, अब जमिन फिर्ता ल्याउँछौँ : मन्त्री अर्याल

सरकारको नीति तथा कार्यक्रम पारित

उपत्यकामा ५ सहित २७ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

काेराेना भाइरस : यस्ताे छ सातवटै प्रदेशकाे अवस्था

कोरोना भाइरसकाे खाेपमा उल्लेख्य प्रगति : पुसमा खाेप ल्याउने अमेरिकी कम्पनीकाे प्रयास

कोरोनाबाट बच्न तरकारी र खानेकुरा राम्ररी सफा गरेर खान डाक्टरको सुझाब

अरु देशभन्दा भारतबाट आएको कोरोना कडा : प्रधानमन्त्री

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन तयारी पूरा हुँदैछ, अब ढिलो गर्दैनौं : मन्त्री ज्ञवाली

विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन गृहकार्य सुरु

दिलबहादुरको पीडा - 'आमाको मृत्यु हुँदा भारतको लकडाउनमा थिएँ, काजकिरिया गर्ने बेला नेपालको क्वरेण्टीनमा छु'

सामाजिक सञ्जाल : समाजलाई जोड्दै कि तोड्दै ?

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न काठमाण्डौ महानगरपालिकाको माग

‘मोदी सरकार ! हमको घर ले जाओ’ लेखेको प्लेकार्ड बोकेर आन्दोलित भए भारतीय मजदुर

लेक सारिँदै लमजुङका घुम्ती गोठ

बिहारमा ट्रक दुर्घटना, ९ मजदुरकाे ज्यान गयाे

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया