भाेलि काठमाण्डाैका यी ठाउँमा ८ घण्टा बत्ती जाने

 भदौ १२, २०७७ शुक्रबार २०:३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शनिबार काठमाण्डाैका केही ठाउँमा आठ घण्टा बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ ।  

रत्नपार्क वितरण केन्द्रकाे कालिकास्थानदेखि विजय मेमाेरियल स्कुलसम्मकाे ११ केभी लाइन मर्मत गर्नुपर्ने हुँदा बिहान ७ बजेदेखि ३ बजेसम्म बत्ती जाने प्राधिकरणकाे विज्ञप्तिमा उल्लेख छ । 

त्यस अवधिमा शटडाउन गरिने हुँदा कालिकास्थान आसपास क्षेत्रका ग्राहकवर्गमा असुविधा पुग्ने प्राधिकरणले जनाएकाे छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया