दशैँमा सुनसान बसपार्क

 कात्तिक ८, २०७७ शनिबार १८:४१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालीहरुकाे महान् पर्व दशैँ सुरु भइसक्दा पनि अहिले बसपार्क सुनसान छ । यसअघिका दशैँमा काठमाण्डाै उपत्यका छाडेर दशैँ मनाउन आफ्नाे गृह जिल्ला जानेकाे बसपार्कमा निकै भिड देखिने गरेकाे थियाे । 

तर यस वर्ष काेराेना महामारीका कारण नयाँ बसपार्कमा चहलपहल छैन । निकै कम सङ्ख्यामा यात्रुहरु बसपार्क पुग्ने गरेका छन् । सार्वजनिक यातायातमा काेराेना सङ्क्रमणकाे जाेखिम हुने भएका कारण पनि चहलपहल नदेखिएकाे हाे । 

दशैँकाे टीका थाप्ने दशमी आउन दुई दिनमात्र बाँकी हुँदा पनि नयाँ बसपार्क सुनसान बनेकाे छ । यसअघिका दशैँमा टिकट काट्नकै लागि निकाे लामाे लाइन लाग्ने गरेकाे थियाे तर अहिले अवस्था फेरिएकाे छ । तस्बिरमा हेर्नुस् नयाँ बसपार्ककाे रुप–

 

तस्बिर : विकास गाेले

अन्तिम अपडेट: भदौ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया