आइतबार विशेष : माैसम फेरिएकाे फेरिएै, राजनीति उस्तै !

 पुस १९, २०७७ आइतबार २०:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पुसको सुरुसँगै बदलिएको राजनीति उस्तै ठाउँमा छ । अर्थात प्रतिनिधिसभा विघटनपछि अब के होला भन्ने अन्योल कायमै छ ।

संसद पुनःस्थापना कि चुनाव भन्नेमा दलहरु आफूखुसी व्याख्या गरिरहेका छन् । नेकपामा ओली र प्रचण्ड–नेपाल समूहको जुहारी चलिरहेको छ ।

चुनाव चिन्ह सूर्य कसको भन्ने निश्चित नभैरहेको बेला मौसममा चाहिँ बदली भएको छ । मौसम बदली भएसँगै देशका केही ठाउँमा वर्षा र हिमपात हुन थालेको छ ।

हेर्नुहोस् आइतबारका मुख्य खबर :

राष्ट्रपति, प्रधानमन्त्री कार्यालयले प्रतिनिधि सभा विघटनको कारण सर्वोच्चमा बुझायाे

वैशाखमा हुने चुनाव रोकिँदैन : प्रधानमन्त्री ओली

पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँको मौसम बदली, हिमपात र वर्षा हुने मौसमविद्को अनुमान

पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन

सर्वोच्चलाई अग्नि सापकोटाको जवाफ : ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही हुन्छ : गृहमन्त्री

कांग्रेसले प्रतिनिधि सभा विघटन विरुद्धकाे आन्दाेलन थप सशक्त बनाउने

२४ घण्टामा थपिए ४२१ काेराेना सङ्क्रमित, ६३७ जना डिस्चार्ज

‘स्वास्थ्य मापदण्डको पालना गरौँ, नयाँ स्वरुपको कोरोनासँग डराउनु पर्दैन’

शेयर बजारमा हरियाली, झण्डै सय अङ्कको वृद्धिसँगै अर्को रेकर्ड कायम

पर्यटक आगमन झण्डै ८० प्रतिशत घट्यो

कोरोना रोकथामका नियम नमान्ने एअरलाइन्सको उडान रोक्ने क्यानको चेतावनी

कर्णाली प्रदेश : साना किसानलाई १० प्रतिशत ब्याज अनुदान

भारतले दियाे दुई काेराेना खाेपलाई आपत्कालीन प्रयाेग अनुमति

प्रधानमन्त्री कपकाे उपाधि प्रदेश १ लाई

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया