कांग्रेस महाधिवेशन : यस्ताे छ उम्मेदवारकाे अन्तिम नामावली

 मंसिर २६, २०७८ आइतबार १६:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज आइतवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । 

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सभापतिमा पाँच जना, दुई उपसभापतिका लागि सात, दुई महामन्त्रीका लागि ६ र आठ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । 

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भाेलि सोमवार मतदान हुँदैछ ।

यस्ताे छ नामावली–

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया