घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - शनिबार पनि देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको छ । दिनभर झरी परेपछि चिसो बढेको छ । चिसोले बुढाबुढी र बालबालिका प्रभावित भएका छन् । तर युवायुवतीले भने हिउँ खेलेर रमाइलो गर्ने अवसर पाएका छन् ।
काठमाण्डौ उपत्यकाका चन्द्रागिरि, शिवपुरी लगायतका देशका पहाडी भेगमा हिउँ परेपछि आन्तरिक पर्यटकको ओइरो लागेको छ । भोलि आइतबारदेखि मौसममा सुधार आउने मौसमविदले बताएका छन् ।
जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
पढ्नुहोस् शनिबारका मुख्य खबर र विशेष सामग्री :
ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै, आइतबारदेखि देशभरकै माैसममा सुधार आउने
राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले टुंग्यायाे उम्मेदवारको नाम
एरिका, त्रिभुवनकी गुमनाम प्रेमिका
रेलदेखि जेलसम्म, यतिदेखि पप्पुसम्म : के मात्रै हेर्ने पर्यटकले !
मेरो पहिलो र अविस्मरणीय जहाज यात्रा : काठमाण्डाैबाट विराटनगर
कपिलवस्तुको मर्यादापुरबाट भारतीय सुरक्षाकर्मीद्वारा नेपाली नागरिक अपहरित
जापानले फेरि माग्यो ठूलो संख्यामा नेपाली कामदार
भत्किन थाले छाउघर, प्रथा हटेपछि महिलामा खुशी
नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको भागबण्डा टुंगियो (केन्द्रीय सदस्यकाे सूचिसहित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।