मंगलबार विशेष : मकवानपुर र धादिङको दुःखद खबर, काठमाण्डौमा लोडसेडिङको डर !

 माघ ७, २०७६ मंगलबार १९:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मंगलबार मकवानपुर र धादिङमा दुःखद घटना भएको छ । मकवानपुरमा रातभर हिटर बालेर सुत्दा ८ जना भारतीय पर्यटकको ज्यान गएको छ । यस्तै धादिङमा ट्रक पल्टिँदा ६ जनाको ज्यान गएको छ ।

अनि प्रसारणलाइनको टावर ढल्ने अवस्थामा पुगेकाले काठमाण्डौमा लोडसेडिङ हुने हो कि भन्ने डर बढेको छ ।

हेर्नुहोस् मंगलबार दिनभरका मुख्य खबर :
धादिङ ट्रक दुर्घटना : ज्यान गुमाउनेको संख्या ६ पुग्यो, ३२ जना घाइते

धादिङ दुर्घटना अपडेट : घाइते १५ जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइयो

‘रातभर हिटर बालेका कारण’ आठ जना भारतीय पर्यटकको ज्यान गएकाे प्रारम्भिक प्रतिवेदन

होटलको घडेरी खन्दा प्रसारणलाइनको टावर ढल्ने अवस्थामा : काठमाण्डाैमा लोडसेडिङ हुनसक्ने

दुःख बिर्साउने कालिञ्चोक : बाटोभरि ‘गाइच’, ‘ब्रो’ र हिउँको 'शो'

नक्कली करार सम्झौताको पासोमा श्रमिक

सभामुखमा अग्नि सापकाेटाकाे उम्मेदवारी, राजपा नेता कर्णकाे पनि समर्थन

नेपाल र भारतका प्रधानमन्त्रीद्वारा विराटनगरको एकीकृत जाँच भन्सार विन्दुकाे संयुक्त उद्घाटन

मोदीलाई प्रधानमन्त्री ओलीकाे नेपाल भ्रमणकाे निम्तो, मोदीले भने– फेरि भेट होला !

बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्रीकाे आग्रह

३० हजार टनभन्दा बढी मलेसियाबाट आएको पाम आयल भारतीय बन्दरगाहमा थन्कियो

नयाँ चिनियाँ भाइरस : मानिस–मानिसबीच सर्न सक्ने, चाैथाे व्यक्तिकाे ज्यान गयाे

नेपाल भ्रमणमा रहेको मलेसिया ११ विरुद्ध नेपाल ११ काे दाेस्राे जित

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया