बिहीबार विशेष : सरकार र अख्तियारसँग कांग्रेस रुष्ट, बालुवाटारमा धन्न परिनँ भन्दै प्रधानमन्त्री मख्ख !

 माघ २३, २०७६ बिहिबार १९:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

आजका मुख्य खबर पढ्नुहोस् :

अख्तियारले शक्तिको प्रभावमा मुद्दा चलायो, नेकपाले आफ्नालाई जोगाउन खोज्यो : नेपाली कांग्रेस

राष्ट्रियसभामा कांग्रेस नेताको प्रश्न : जग्गा फिर्ता गर्छु भन्दा निर्दोष ठान्ने ?

ललितानिवास जग्गा प्रकरण : कोसँग कति बिगो माग ?

म भाग्यमानी रहेछु, धन्न बालुवाटारमा परिनँ

चीनबाट ल्याइने नेपालीलाई राख्न चार ठाउँकाे टुंगाे लाग्याे

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित : पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने

समाजवादीको बहिर्गमनपछि राजपाको सत्तारोहण सम्भावना

उचित समयमा संविधान संशोधन हुन्छ : नेकपा अध्यक्ष दाहाल

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’ : १०० रुपैयाँमा ७०० मिनेटकाे भ्वाइस प्याक

अरुण तेस्रोकाे लागि लगानी जुट्याे : नेपाल र भारतका बैंकहरूले एक खर्बभन्दा बढी लगानी गर्ने

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६३ पुग्यो

चर्चित हलिउड अभिनेता किर्क डगलसकाे निधन

आईसीसी विश्वकप लिग २ छ्नाेट : ओमानकाे लगातार दाेस्राे जित, अमेरिका ६ विकेटले पराजित

कोरोनाका भाइरसका कारण एसीसी इस्टर्न रिजन मेन्स टी-२० पछि सर्ने सम्भावना

बिग ब्याश लिग : सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स फाइनलमा

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया