सोमबारको चर्चा : नयाँ आईजीपी को ? पूर्वसचिवकी श्रीमतीको हत्या किन ?

 माघ २७, २०७६ सोमबार १९:५२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबार दिनभरका मुख्य खबर :

मन्त्रिपरिषद् बैठक : आईजीपीकाे टुङ्गाे लागेन, मङ्गलबार फेरि बैठक बस्ने

आईजीपी खनाल भोलिदेखि अवकाशमा : नयाँ आईजीपीमा ज्ञवाली र लम्सालको नाम चर्चामा

पूर्वसचिव कार्कीकी श्रीमती मुनाको कुटपिटपछि हत्या, पोस्टमार्टम हुँदै

अख्तियार सरकारकाे छायाँ बन्याे, गच्छदारलाई लगाइएकाे मुद्दाकाे राजनीतिक र कानुनी रुपमा सामना गर्छाैँ : काङ्ग्रेस

'एमसीसी' सम्झौता संशोधनसहित पास हुने सङ्केत

वुहानमा रहेका नेपालीलाई ल्याउन वाइडबडी जहाज चीन पठाउने तयारी

अन्तर्राष्ट्रिय विमानस्थलको काममा कोरोनाको असर : कामदार र उपकरण चीनमै रोकिए

चीनबाट फर्किने विद्यार्थीको निगरानीका लागि ६० जना स्वास्थ्यकर्मी खटाइने

बच्चाको रहर, आमाको बाध्यता : कता हरायो यात्रुको सभ्यता ?

फागुन १९ गतेदेखि नेपाल एअरलाइन्स जापानको नारिता उड्दै, दुईतर्फी भाडा ७३ हजार !

अब १८ वर्ष पुगेपछि मात्रै लाइसेन्स !

प्यारासाइट : 'अस्कर' मा उत्कृष्ट फिल्मकाे अवार्ड जित्ने पहिलाे गैरअङ्ग्रेजी भाषी फिल्म

केरलामा कोरोना : तीन हजारभन्दा बढी चिकित्सककाे निगरानीमा

सङ्कटालाई तीन–एकले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा उक्लियाे

फ्रेण्ड्समाथि एपीएफकाे सानदार जित, आशिष सर्वाधिक गाेलकर्ताकाे शीर्ष स्थानमा

पाकिस्तानका युवा बलर नसीमले बनाए विश्व कीर्तिमान

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया