बिहीबार विशेष : तथ्याङ्कमा कोरोना सङ्क्रमण - कुन प्रदेशको अवस्था कस्तो ?

 जेठ २२, २०७७ बिहिबार २०:०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बिहीबारका मुख्य खबर :

तथ्याङ्कमा काेराेना सङ्क्रमण : प्रदेश २ मा ९ सयभन्दा धेरै, युवा उमेरका पुरुष बढी सङ्क्रमित

आज एकैदिन ३३४ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २ हजार ६३४ पुग्याे

काेराेना जितेर घर फर्किनेकाे सङ्ख्या २९० पुग्याे

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतककाे सङ्ख्या १० पुग्याे

विदेशमा रहेका नेपालीको उद्धार भोलिदेखि : बर्माबाट २६ जना फर्कने निश्चित, यूएईबाट १७० जनालाई फर्काउने सम्भावना

विदेशबाट उद्धार गरेर ल्याइने नागरिकलाई राख्न आठ ठाउँमा होल्डिङ सेन्टर, यस्तो छ व्यवस्था

विदेशबाट आउनेलाई टेलिकमले सित्तैमा सिम दिने, हाेल्डिङ सेन्टरकाे वाइफाई पनि निःशुल्क

स्वदेश फिर्तीको लागि टिकट मिलाइदिन्छु भन्नेसँग सचेत हुनुहोस्, ठगीमा पनि पर्न सकिन्छ

उडान रद्द हुँदा मलेसियाको विमानस्थलमा रोकिएका प्रितमको ७० दिनपछि उद्धार

कतारमा कोरोना जितेका ओम भन्नुहुन्छ : कोरोना भनेको डर र चिन्ता पनि हो, नडराऔं

स्वदेशी तरकारी फाल्न लगाउने पालिकाहरुले गल्ती सच्याए, भारतीय तरकारीमा प्रतिबन्ध लगाउनुपर्ने माग

बालबालिकालाई स्कुलमै पढेको झल्को दिन घरमै पाठशाला

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठक र भ्रमण भत्ता नलिने

देशकै पहिलो अनलाइन प्रदर्शनीमा लकडाउन र महामारीसँग जोडिएका १९ चित्र

सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु , डेढ महिनाभित्र १० मेगावाट थपिने कुलमान घिसिङको दावी

सोती घटना : आराेपितलाई थप दश दिन थुनामा राख्न अदालतको अनुमति

'निसर्ग' चक्रवातकाे असर नेपालमा पनि, भाेलि र पर्सी ठूलाे पानी पर्ने सम्भावना

महाराष्ट्रमा उत्पात मच्चाएकाे निसर्ग चक्रवात कमजाेर बन्दै

चीनले विदेशी रिपाेर्टकाे खण्डन गर्दै भन्याे– 'डब्ल्यूएचओलाई जानकारी दिन ढिलाइ गरेका छैनाैँ'

साइकल दिवसकै दिन एटलस साइकलको सम्पूर्ण उत्पादन बन्द, सात सय जना बेरोजगार

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया