शुक्रबार विशेष : नेकपा प्रवक्ताको प्रष्टोक्ति– घुस र कमिसन मागेको छैन, राजीनामा किन दिने ?’

 मंसिर २६, २०७७ शुक्रबार १९:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ शुक्रबार दिनभर चर्चामा रहनुभयो । बुधबार निधन भएका नेकपाकै केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमान सिंह लामासँग आर्थिक कारोबारबारे अडियो र भिडियो सार्वजनिक भएपछि उहाँको चर्चा भएको हो । योसँगै उहाँमाथि नैतिक प्रश्न उठेको हो ।

प्रवक्ता श्रेष्ठले भने आफूमाथि सुनियोजित प्रहार भएको दावी गर्दै घुस र कमिसन नमागेकोले राजीनामा नदिने बताउनुभएको छ ।

हेरौं आजका यो र अरु मुख्य खबर :

‘ममाथि सुनियोजित प्रहार भयो, घुस र कमिसन मागेकाे छैन, राजीनामा किन दिने ?’

नेपालको बिजुली किन्न भारतको आलटाल, ऊर्जा सचिवस्तरीय बैठकमा हस्ताक्षर भएन

‘चुनावमा माेनाे रेल ल्याउने भनिए पनि अहिलेसम्म परियाेजना सुरु गर्न सकिएन’

पारस खड्कालाई काेराेना सङ्क्रमण

थप १०४४ जनामा काेराेना सङ्क्रमण, १२ सयभन्दा धेरै जना डिस्चार्ज

चिसोमा बालबालिकाको ख्याल गरौँ

२९ गतेको प्रदर्शनको लागि कांग्रेसका शीर्ष नेता मुख्य सहरमा जाने, कुन ठाउँमा को  ?

वायु प्रदूषण बढ्यो, धेरै मापन केन्द्रमा रातो सङ्केत

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताबारे छलफल गर्न लेखा समितिले मन्त्री ढकाललाई बाेलाउने

पदमबहादुर कतारमा बितेको ७ वर्षपछि परिवारले पायो झण्डै ४५ लाख

कोरोनाको कहर : परदेशी र परिवारमा मनोसामाजिक समस्यामा बढ्दै

बालबालिकामा अनलाइन कक्षाको प्रभाव : अनेक फाइदा र बेफाइदा

विश्वमा कोरोना सङ्क्रमण हुनेको संख्या ७ करोड नाघ्यो

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया