शनिबार विशेष : सीमाबारे बोल्यो सरकार, भारतले सडक बनाउनु दुःखद !

 बैशाख २७, २०७७ शनिबार १९:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबार दिनभरका मुख्य खबर :

सीमाबारे बोल्यो सरकार : 'नेपाली भूमिभित्र कुनै गतिविधि नगरियाेस्'

कुटनीतिक 'नोट' पठाउँदा–पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद : मन्त्रालय

'भारतले लिपुलेक हुँदै मानवसरोवर जोड्ने सडक बनाएको बारे सरकारको धारणा के हो ?'

अनि ढकमक्क फूल्याे काठमाण्डाै...

पास पाएँ भन्दैमा फुरुङ्ग भएर गाडी नहाँक्नुस्, २५ दिनसम्म थुनिन सक्नुहुन्छ

नेताको पीसीआर परीक्षण : नेगेटिभ दाइरस, पोजिटिभ भाइरस !

तीन दिनमा पाँच हजार पीसीआर नमुना परीक्षण गर्दै सरकार

कसरी रोकिएको थियो समाजवादी पार्टीको विभाजन ?

दाङकाे क्वरेण्टीनमा जुम्ल्याहा शिशुकाे जन्म !

परदेशमा छैन सुरक्षित बास, छिटै स्वदेश फर्किने धेरैको आश

ओमानमा नेपालीलाई पर्ने सबै समस्या समाधान गर्न तयार छौं : राजदूत ढकाल

साउदी आफ्नो आवासभन्दा बाहिर भेला भए ५० हजार रियालसम्म जरिवाना

कुवेतमा तीन हप्तासम्म पूर्ण लकडाउन

बैंक तथा वित्तीय संस्था खुल्दै, एकतिहाइ कर्मचारी मात्रै कार्यालय जान पाउने

काेराेना सङ्क्रमणलाई ध्यानमा राख्दै पुटिनले उत्सव राेके, १ लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया