शनिबार विशेष : सीमाबारे बोल्यो सरकार, भारतले सडक बनाउनु दुःखद !

 वैशाख २७, २०७७ शनिबार १९:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबार दिनभरका मुख्य खबर :

सीमाबारे बोल्यो सरकार : 'नेपाली भूमिभित्र कुनै गतिविधि नगरियाेस्'

कुटनीतिक 'नोट' पठाउँदा–पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद : मन्त्रालय

'भारतले लिपुलेक हुँदै मानवसरोवर जोड्ने सडक बनाएको बारे सरकारको धारणा के हो ?'

अनि ढकमक्क फूल्याे काठमाण्डाै...

पास पाएँ भन्दैमा फुरुङ्ग भएर गाडी नहाँक्नुस्, २५ दिनसम्म थुनिन सक्नुहुन्छ

नेताको पीसीआर परीक्षण : नेगेटिभ दाइरस, पोजिटिभ भाइरस !

तीन दिनमा पाँच हजार पीसीआर नमुना परीक्षण गर्दै सरकार

कसरी रोकिएको थियो समाजवादी पार्टीको विभाजन ?

दाङकाे क्वरेण्टीनमा जुम्ल्याहा शिशुकाे जन्म !

परदेशमा छैन सुरक्षित बास, छिटै स्वदेश फर्किने धेरैको आश

ओमानमा नेपालीलाई पर्ने सबै समस्या समाधान गर्न तयार छौं : राजदूत ढकाल

साउदी आफ्नो आवासभन्दा बाहिर भेला भए ५० हजार रियालसम्म जरिवाना

कुवेतमा तीन हप्तासम्म पूर्ण लकडाउन

बैंक तथा वित्तीय संस्था खुल्दै, एकतिहाइ कर्मचारी मात्रै कार्यालय जान पाउने

काेराेना सङ्क्रमणलाई ध्यानमा राख्दै पुटिनले उत्सव राेके, १ लाख ९८ हजारभन्दा धेरै सङ्क्रमित

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया