मङ्गलबार विशेष : नेपालमा सगरमाथाको नयाँ उचाइ, बेलायतमा कोरोनाविरुद्धकाे खोप !

 मंसिर २३, २०७७ मंगलबार १९:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ झनै बढेको पाइएको छ । नेपाल र चीनले मंगलबार संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।

नयाँ मापनअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर थपिएर ८८४८.८६ मिटर भएको छ । नेपालमा सगरमाथाको नयाँ उचाई सार्वजनिक भइरहँदा बेलायतमा कोरोना  भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ ।

हेर्नुहोस् मङ्गलबारका यी र अरु मुख्य खबर :

सगरमाथाकाे नयाँ उचाइ ८८४८.८६ मिटर

 

नेपालमा हत्या, हिंसाकाे विकराल कालखण्ड फर्काउने काेसिस भइरहेकाे छ, सचेत रहाैँ : प्रधानमन्त्री

नेपालगञ्ज मेडिकल कलेजमा ३२ वटा आईसीयू बेड थपियो, भेन्टिलेटर तयारी अवस्थामा

नेपाल र चीनका राष्ट्रपतिको सन्देश : दुई देश नजिकका मित्र हुन्, सम्बन्ध थप प्रगाढ हुनेछ

सर्वदलीय बैठक : संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

सरकारले गरेका गलत कामहरूकाे असन्तुष्टि सडकमा देखिएकाे हाे : कांग्रेस

माेरङ : शिक्षक श्रेष्ठकाे घाँटी रेटेर हत्या गरिएकाे पुष्टि

थप १३८२ जनामा काेराेना सङ्क्रमण, १६२१ जना डिस्चार्ज

नागरिकले राजनीतिज्ञलाई सचेत बनाउनुपर्ने बेला आएको छ

‘मेलमिलापको नाममा पालिकाका जनप्रतिनिधिबाटै महिला हिंसाका घटना दबाउने काम भैरहेको छ’

शेयर बजार ९ अङ्कभन्दा धेरैले घट्यो

बेलायतमा कोरोना विरुद्धको खोप दिन सुरु, ९० वर्षकी महिला पहिलो प्रयोगकर्ता

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएकाे प्रतिबन्धमाथि न्यायाधीशको अङ्कुश

भारतसँगकाे तेस्राे टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया