मङ्गलबार विशेष : नेपालमा सगरमाथाको नयाँ उचाइ, बेलायतमा कोरोनाविरुद्धकाे खोप !

 मंसिर २३, २०७७ मंगलबार १९:५८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ झनै बढेको पाइएको छ । नेपाल र चीनले मंगलबार संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।

नयाँ मापनअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर थपिएर ८८४८.८६ मिटर भएको छ । नेपालमा सगरमाथाको नयाँ उचाई सार्वजनिक भइरहँदा बेलायतमा कोरोना  भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ ।

हेर्नुहोस् मङ्गलबारका यी र अरु मुख्य खबर :

सगरमाथाकाे नयाँ उचाइ ८८४८.८६ मिटर

 

नेपालमा हत्या, हिंसाकाे विकराल कालखण्ड फर्काउने काेसिस भइरहेकाे छ, सचेत रहाैँ : प्रधानमन्त्री

नेपालगञ्ज मेडिकल कलेजमा ३२ वटा आईसीयू बेड थपियो, भेन्टिलेटर तयारी अवस्थामा

नेपाल र चीनका राष्ट्रपतिको सन्देश : दुई देश नजिकका मित्र हुन्, सम्बन्ध थप प्रगाढ हुनेछ

सर्वदलीय बैठक : संविधान विरोधी विरुद्ध एकजुट हुन प्रधानमन्त्रीको आग्रह

सरकारले गरेका गलत कामहरूकाे असन्तुष्टि सडकमा देखिएकाे हाे : कांग्रेस

माेरङ : शिक्षक श्रेष्ठकाे घाँटी रेटेर हत्या गरिएकाे पुष्टि

थप १३८२ जनामा काेराेना सङ्क्रमण, १६२१ जना डिस्चार्ज

नागरिकले राजनीतिज्ञलाई सचेत बनाउनुपर्ने बेला आएको छ

‘मेलमिलापको नाममा पालिकाका जनप्रतिनिधिबाटै महिला हिंसाका घटना दबाउने काम भैरहेको छ’

शेयर बजार ९ अङ्कभन्दा धेरैले घट्यो

बेलायतमा कोरोना विरुद्धको खोप दिन सुरु, ९० वर्षकी महिला पहिलो प्रयोगकर्ता

टिकटकमाथि ट्रम्प प्रशासनले लगाएकाे प्रतिबन्धमाथि न्यायाधीशको अङ्कुश

भारतसँगकाे तेस्राे टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया