आइतबार विशेष : उखु किसानको प्रश्न – बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया ?

 मंसिर २८, २०७७ आइतबार २०:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपाको स्थायी कमिटी बैठक र कांग्रेसको देशव्यापी प्रदर्शनको तयारीलाई छायामा पार्ने गरी आइतबार उखु किसानको माग र नारा चर्चामा रह्यो । सहमतिअनुसार चिनी मिलबाट पाउनुपर्ने रकम नपाएपछि उखु किसान आन्दोलनको लागि सर्लाहीबाट काठमाण्डौ आएका हुन् ।

अघिल्लो वर्ष सरकारले चिनी मिलबाट रकम भुक्तानी हुने बाचा गरे पनि पूरा नभएपछि उनीहरु बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारले आफूहरुको लागि केही नगरेको, माफियाको हितमा मात्रै काम गरेको भन्दै गुनासो गरेका छन् ।

हेर्नुहोस् आइतबारको यो र अरु मुख्य खबर :

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतकाे आदेश

राैतहट बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताब कारागार चलान

‘किसानको लागि सरकार छैन, दलालको लागि दैलो–दैलोमा सरकार छ’

‘बिर्काेमा लाकाे चिनीमा कसरी पस्याे माफिया ?’

नेपालमा कोरोना सङ्क्रमणपछि निको हुने २ लाख ३५ हजार नाघे

संवैधानिक परिषद्को बैठक आउँदाे मङ्गलबार बस्ने

नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्काे बैठक पुस १ गते बस्ने

‘कमानसिंह लामा र हाइड्रोपावरसँग सम्बन्धित विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रूपमा मुछेर प्रचार नगराैँ’

वडा सदस्य भएपछि रेखाको व्यस्त दैनिकी

बाला चतुर्दशी पर्व : ‘यसपालि नाङ्लाे, डालो र मादलको व्यापार साेचे जस्ताे भएन’

कर्मचारी हाजिर गराउन नमान्ने ३५ वटा पालिकाको झण्डै २ करोड अनुदान कट्टा

१७ वर्षको विदेश बसाइ छाडेर गाउँघरमै पशुपालन, भन्छन् : छाना, माना र नानाका लागि विदेशिनु पर्दैन

नेप्से साढे ४६ अङ्कले बढ्यो, झण्डै पाँच अर्ब रुपैयाँको कारोबार

भारतीय च्यानल रिपब्लिक टीभीका सीईओ पक्राउ

गाैतम बुद्ध क्रिकेट : वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • Sabin gurung

    Dec. 15, 2020, 7:07 a.m.

    Need comment from Ghanshyam Bhusal As soon as possible.

  •  0 Reply

तपाईको प्रतिक्रिया