बिहीवार विशेष : हड्ताल गर्न प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा ! कतै घम्साघम्सी, कतै नाचगान !!

 माघ २२, २०७७ बिहिबार २०:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपाको प्रचण्ड - नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण बिहीवार देशभरको जनजीवन प्रभावित भयो । गाडी कम चले । बजार कम खुले । बन्दकर्ता र प्रहरीबीच केही ठाउँमा घम्साघम्सी भयो । कतै चाहिँ बन्दकर्ताले सडकमै खाना खाए । सडक सफा गरे र नाचगान गरे ।

सबैभन्दा रोचक त आफैले आह्वान गरेको आम हड्तालको उल्लङ्घन गर्दै पार्टी अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल गाडी र स्कुटर चढेर सडकमा पुगे ।

हेर्नुहोस् बिहीवारका मुख्य खबर :

देशभर आमहड्तालको प्रभाव : न पूरै बन्द, न पूरै खुला

आमहड्तालमा दुई अध्यक्ष : प्रचण्ड गाडीमा, नेपाल स्कुटरमा

जनकपुरमा प्रहरीले गोली चलायो, नेता रामचन्द्र झासहित ११ जना घाइते

रामेछापमा बन्दकर्ताले सडक बढारे, सडकमै नाचगान गरे

'नागरिकलाई दुःख हाेइन, गरि खान देऊ'

‘बन्द गरेर नागरिकलाई दुःख दिए अनि गाडीमा चढेर तमासा हेर्दै हिँडेछन्’

‘प्रचण्ड–माधव समूह कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी’

‘सानदार बहुमत ल्याउनुपर्छ, ३ करोड मान्छेमा २/४ जना जाँदैमा पार्टी फुट्याे ? : प्रधानमन्त्री ओली

उच्च मनोबलका साथ खटिएका कार्यकर्ताले हड्ताल सफल बनाए : प्रचण्ड–नेपाल समूह

प्रचण्ड–नेपाल समूहकाे हड्ताल : सयाैँ नेता कार्यकर्ता पक्राउ, दर्जनाैँ गाडी ताेडफाेड, केहीमा आगजनी

रुखा र खस्रा मान्छे खोज्दै विकट पहाडतिर - भाग १

नेपाल टेलिकमले मनायो १७ औँ वार्षिकोत्सव, २ करोड नौ लाखभन्दा धेरै ग्राहक, खुद नाफा नौ अर्बभन्दा धेरै

हड्तालको दिन नेप्से आठ अङ्कले बढ्यो, सात अर्ब ६१ करोड रुपैयाँको कारोबार

बाँके राष्ट्रिय निकुञ्जमा चोरी सिकारी गरेको आरोपमा ६ नाल भरुवा बन्दुकसहित नाै जना पक्राउ

विराटनगरमा दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले चिया पसलमा पनि ताेडफाेड गरे

ग्रेटा थनबर्गले भनिन्, ‘म अझै पनि भारतीय किसानको साथमा छु, तिरस्कार र धम्कीबाट पछि हट्दिन’

म्यानमारको सैन्य ‘कू’ विफल पार्न यूएन महासचिवकाे आह्वान

म्यानमारमा फेसबुक प्रतिबन्धम्यानमारमा फेसबुक प्रतिबन्ध

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया