आइतवार विशेष : मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव, प्रदेश प्रमुख झालाई १०१ किलाेको माला !

 फागुन ९, २०७७ आइतबार २०:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासकाे प्रस्ताव पेस भएको छ ।

यस्तै प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई जनकपुरमा एक सय एक किलाेको माला लगाएर स्वागत गरिएको छ ।

हेर्नुहोस् आइतवारका मुख्य खबर :

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

पूर्वजको वीरगाथाको सम्मान गर्दै अनुसरण गरौँ : प्रधानमन्त्री ओली

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला !

सरकारले भारतसँग किनेको कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुग्यो

'अब समुदायस्तरमै खोप अभियान'

पालिकामा सामाजिक उत्तरदायित्व : संस्थागत प्रतिबद्धता हो वा हात्तीको देखाउने दाँत ?

कोरोनाले बिथोलेको कोरिया रोजगारी : न परीक्षा टुङ्गो लाग्यो, न त पास हुने जान पाए

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–नाैबिसे सुरुङ मार्गकाे निरीक्षण

मतदाता नामावली अध्यावधिकको काम फागुन तेस्रो हप्ताभित्र सक्ने आयोगको तयारी

प्रचण्ड–नेपाल समूहद्वारा ९ बुँदे मापदण्ड तय, कमिटीमा ५०/५० प्रतिशत हिस्सा रहने

भान्जाकाे अपहरण गरेर १ कराेड फिराैती माग्ने मामा सार्वजनिक

चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

लगानी गर्ने पैसा छैन, काम पाइँदैन, विदेश नगएर के गरौँ ?

सुदूरपश्चिम प्रदेशबाट औद्याेगिक विकासकाे युग सुरु भयाे : मन्त्री भट्ट

नेप्से साढे तीन अङ्कले बढ्याे, माथिल्लाे तामाकाेशी र शिव श्री हाइड्राेपावरका लगानीकर्ताले १० प्रतिशत कमाए

अमेरिकामा उड्दै गरेको विमानमा आगलागी, चालकले बचाए २३१ यात्रुकाे ज्यान

नाेभाक जाेकाेभिचले जिते अस्ट्रेलियन ओपन च्याम्पियनशिप

ईपीएलमा वेस्ट ह्यामसँग हार्‍याे टाेटनह्याम

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया