शनिबार विशेष : चीनबाट आउने नेपालीको प्रतीक्षा, ओली सरकारको दुई वर्षे समीक्षा !

 फागुन ३, २०७६ शनिबार २०:२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबार दिनभरका मुख्य खबर :

चीनबाट आउने नेपाली राख्न ‘क्वारेण्टाइन’को सम्पूर्ण तयारी पूरा (तस्बिर सहित)

नेपाली लिन चीन उड्यो वाइडबडी : वुहान विमानस्थलमा आइपुगे नेपाली

दुई वर्षमा सुशासन र विकासको जग बसायौं : प्रधामन्त्री ओली (प्रतिनिधि सभामा प्रधामन्त्रीको सम्बोधनको पूर्णपाठ)

एमसीसी सम्झौता संसदमा पेश भएलगत्तै पारित हुन्छ : प्रधानमन्त्री ओली

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका हुन्, नेपालले छोड्दैन : प्रधानमन्त्री ओली

नयाँ बेरोजगार थपिएका छैनन्, बरु निर्माण क्षेत्रमा कामदारको अभाव हुन थालेको छ : प्रधानमन्त्री

निर्मला पन्तका हत्यारा अब उम्किँदैनन् : प्रधानमन्त्री ओली

बालुवाटारको जग्गा छानबिन गर्न समिति मैले बनाएँ, मलाई नै जग्गा बेचेर खाएजस्तो गरियो : प्रम ओली

सरकार नागरिककाे अधिकार कुण्ठित गर्ने र नियन्त्रित शासन व्यवस्था चलाउने पक्षमा छैन : प्रधानमन्त्री

सरकारको दुई वर्ष : मुख्य नारा र लक्ष्यमै अलमल

मोबाइल, फेसबुक हुँदा र नहुँदाको लभ

आकाशमा तातो वायुको अत्यास

साताका तस्बिर

माैसम : पानी नपर्ने, पहाडी क्षेत्रमा बादल लाग्ने

दैलेखमा बालविवाहका कारण विवाह दर्ता र नागरिकता बनाउन समस्या

अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को ज्यान गयाे

‘ए’ डिभिजन लिगमा मछिन्द्रले रच्याे इतिहास : बन्याे नयाँ च्याम्पियन

सिटीमाथिको प्रतिबन्धका कारण प्रशिक्षक र खेलाडी अन्योलमा

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया