बुधवार विशेष : शपथको जवाफ आम हड्ताल !

 माघ २१, २०७७ बुधबार २०:७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका नेकपामा प्रचण्ड-नेपाल समूहले बिहीवारका लागि आम हड्ताल घोषणा गरेकाे छ ।

संवैधानिक परिषद्ले यसअघि विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएकाहरूले बुधबार शपथ लिएपछि प्रचण्ड-नेपाल समूहले थप विरोध जनाएको हो । प्रधानमन्त्रीले एकलौटी ढङ्गबाट सिफारिस गरेको भन्दै यो समूहले पहिले पनि विरोध जनाएको थियो ।

हेर्नुहोस् बुधवारका मुख्य खबर :

संवैधानिक आयोगमा सिफारिस भएकाहरुले शपथ लिए

भाेलि देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड–नेपाल समूहकाे घाेषणा

अख्तियारका आयुक्त गणेशराज जाेशीद्वारा राजीनामाअख्तियारका आयुक्त गणेशराज जाेशीद्वारा राजीनामा

अवहेलना मुद्दामा आफै उपस्थित भएर जवाफ दिन प्रचण्डलाई सर्वोच्चको आदेश

न्यायाधीश सिन्हाको प्रश्न : संविधानमा नलेखिएका कस्ता अधिकार प्रधानमन्त्रीले पाउनुभएको छ ?

केही वकिलले भन्दैमा प्रधानमन्त्रीको कदम असंवैधानिक हुँदैन

प्रधानमन्त्री ओलीकाे हाजिरी–जवाफ : ‘सुकुम्बासी समस्या समाधान हुन नदिने मुख्य नेता काे हाे ? माधव नेपाल’

सशस्त्र द्वन्द्वका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख र मन्त्री बनाएँ : प्रचण्ड

सरकार ‘संविधान विखण्डित गर्ने यात्रा’ मा अघि बढेकाे छ : कांग्रेस

भारतले बाटो खन्दा महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु

दिनभरको उतारचढावपछि २४ सय ६६ अङ्कमा रोकियो नेप्से

चुनाव गराउन आयोगले माग्यो ७ अर्ब ७ करोड रुपैयाँ बजेट

अब ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

म्यानमारमा सैनिक 'कू' : आङ सान सू चीविरुद्ध कैयाैँ आराेप

अमेजनकाे सीईओ पद छाड्दै जेफ बेजाेस

सरकारले दिएको पैसामा आफ्नो पैसा थपेर पनि घर बनाउन सकिने व्यवस्था मिलाइदिनुस् : मन्त्री साह

नवाैँ मिनटकाे गाेल निर्णायक बन्दा पुलिस विराटनगरसँग पराजित

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया