बुधवार विशेष : भागरथीका हत्या आरोपीको बयान !

 फागुन ५, २०७७ बिहिबार ४:३७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बैतडीकी किशोरी भागरथी भट्टका हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार उनकै छिमेकी किशोरले हत्या गरेका हुन् । उनले घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । 

हेर्नुहोस् बुधवारका मुख्य खबर :

भागरथी भट्टका हत्या आरोपी सार्वजनिक

‘भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्​, धक्का दिँदा लडेर बेहाेस् भइन् अनि घाँटी थिचेर हत्या गरेँ’

आफ्नै काख र आसपास हुर्किँदैछन् बलात्कारी !

डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढ्यो

एमिकस क्युरीका सदस्य मैनालीको दाबी : ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछन्’

संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार दिएकै छैन : एमिकस क्युरीका सदस्य खरेल

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भदौमा महाधिवेशन गर्ने प्रस्ताव पेस

विद्यार्थीले बनाए गुरुका लागि घर

भारतमा हराएका आफन्त खोज्दिने कोही छैन

सेनाले भन्याे, ‘फास्ट ट्र्याककाे जटिल काम गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा अनियमितता भएकाे छैन’

पत्रकारिता क्षेत्रका विकृति, विसङ्गति हटाउन केन्द्रित छु : मन्त्री गुरुङ

प्रदेश सरकारको ३० लाख रुपैयाँको लागतमा ‘लभ्ली हिल’ र ‘बाबियाचौर’मा हरियाली पार्क (तस्बिरसहित)

नेप्से झण्डै १० अङ्कले बढ्यो, निफ्राको मात्रै ६९ करोड रुपैयाँको शेयर कारोबार

थप १२५ जनामा काेराेना सङ्क्रमण, २४ घण्टामा ज्यान गुमाउनेकाे सङ्ख्या शून्य

काठमाण्डौको खुलामञ्च खुला गरिँदै : अतिक्रमण गरेर बनाइएका संरचना हटाइयो

अमेरिकामा हिमआँधीका कारण २३ जनाको ज्यान गयो, टेक्सासमा आपतकाल घोषणा

पुलिस र आर्मीले बराबरी खेल्दा एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया