मकवानपुर–२ मा १ हजार ७५१ मतले विरोध खतिवडा पछाडि

 मंसिर ७, २०७९ बुधबार ६:३९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुर क्षेत्र नम्बर–२ मा १ हजार ७५१ मतले सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडा पछाडि पर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बनाउँदै आउनुभएको छ । 

मकवानपुर–२ मा कुल ३६ हजार ५ सय ७४ मत गणना हुँदा महेश बर्तौलाले १४ हजार ८ सय ९८ मत र सत्ता गठबन्धनका खतिवडाले१३ हजार १ सय ४७ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया