सोमबारका मुख्य खबर

 माघ २०, २०७६ सोमबार १९:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :

चीनमा रहेका नेपालीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै स्वदेश ल्याइने

चीनबाट नेपाल फर्कन १ सय ८० जनाको आवेदन, छुटेकालाई इमेल गर्न दूतावासको आग्रह

हिमालय एअरलाइन्सद्वारा चीनका तीन वटा शहरकाे उडान स्थगित

नेपाल आउने पर्यटकका बुकिङ धमाधम रद्द, व्यवसायी भन्छन् : ‘कोरोनाबारे चाहिनेभन्दा बढी हल्ला भयो’

चीनकाे आराेप : काेराेना भाइरसलाई लिएर अमेरिकाले 'त्रास फैलायाे'

खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्याे

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले दिए राजीनामा !

कतारमा ड्राइभिङ छाडेर नेपालमा गाडी धुन रमाएका दीपेन्द्र

हवाई यातायातमा नेपाललाई दक्षिण एसियाकै 'हब' बनाइने,  १५ वर्षभन्दा पुराना जहाज भित्र्याउन रोक

गौतमबुद्ध विमानस्थल आयोजनाकाे म्याद तीन महिना थप

मेमाेरी कार्डकाे विषयमा विवाद : श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमानसहित चार जना पक्राउ

६ महिनामा भारतबाट साढे ७ लाख किलो कोदो आयात

नेप्से २ दशमलव ४९ ले बढ्दा डेढ अर्बमाथिकाे काराेबार

नेपालमा खेल्न पाउँदा 'प्रेसर' सँगै रमाइलाे पनि छ : ओमान क्रिकेट टिमका कप्तान

मनाङकाे अपराजित यात्रामा पूर्णविराम, जावलाखेलले ब्रिगेड ब्वाइजलाई हरायाे

चार महिनापछि ग्लेन म्याक्सवेल टिममा फर्किए, दक्षिण अफ्रिकाविरुद्धकाे सिरिज खेल्ने

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया