बुधबार विशेष : जागेको अख्तियार, फेरिएका प्रधानमन्त्री !

 माघ २२, २०७६ बुधबार १९:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

 

बुधबार दिनभरका मुख्य खबर पढ्नुहोस् :

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले को-को विरुद्ध मुद्दा दायर गर्‍याे? हेर्नुहोस् नामावली

बालुवाटार जग्गा प्रकरणमा संलग्न भएकाे आराेपमा पूर्वमन्त्री गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता

भ्रष्टाचारको मुद्दा दायर भएसँगै गच्छदार सांसद पदबाट निलम्बित

बाँसुरी बजाउनु अगाडि प्रधानमन्त्री ओलीका तीन घण्टा

जब प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभयाे...

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

बाजुरामा रुघाखोकी र भाइरल ज्वराेबाट दुई जनाको ज्यान गयो : छिमेकी गाउँपालिकामा पनि फैलँदै

हवाई पूर्वाधारमा २ वर्षमै ८९ अर्ब रुपैयाँ खर्च,  पाँच वर्षभित्र साढे ३ खर्ब चाहिने

दश लाख मान्छेसहित निजगढ विमानस्थल उद्घाटन गरिने, जहाज चार्टर गरेर पत्रकारलाई भैरहवा !

बेलैमा उपचार गरे निको हुन्छ क्यान्सर

वैदेशिक रोजगार विभागमा भूसालको सम्झनलायक काम

बाँकेमा घुससहित नापी सर्वेक्षक र लेखापढी व्यवसायी पक्राउ

मागपत्र प्रमाणीकरणको नक्कली कागजात बनाएर रकम असुल्नेसँग सचेत हुन म्यानपावरलाई दूतावासको आग्रह

अनलाइनबाटै विदेशमा पाइने काम कसरी खोज्ने र आवेदन दिने ? भिडियो हेर्नुहोस्

कामकाे खाेजीमा काभ्रे आएका रोहिङ्ग्या काठमाण्डौ फर्किए

नेपाल टेलिकमको ग्राहक सङ्ख्या साढे २ करोड, सबै जिल्लामा फोरजी सेवा

राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातियो...

जापान : पानी जहाजमा यात्रा गरिरहेका १० जनामा काेराेना भाइरसकाे सङ्क्रमण देखियाे

आईसीसी विश्वकप लिग-२ छनाैट : ओमानसँग नेपाल १८ रनले पराजित

अर्को म्याचमा हाम्रो हार हुँदैन, जित्नका लागि खेलिन्छ : कप्तान मल्ल

पहिलाे एक दिवसीय : न्युजिल्याण्डद्वारा भारत चार विकेटले पराजित

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया