बिहीबार विशेष : चीनमा कम हुँदै कोरोनाको डर, नेपालमा अझै पशुपतिनाथको भर !

 फागुन २९, २०७६ बिहीबार २०:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

बिहीबार दिनभरका मुख्य खबर :

कोरोना भाइरस सङ्क्रमणको उच्च बिन्दु पार भएको चीनको प्रतिक्रिया

नेपालमा कोरोनाको आशङ्कामा ४ सय ५० जनाको नमूना परीक्षण, ६ जना आइसोलेसनमा

नेपालमा कोरोना नफैलिने धेरै संयोग परेका छन्

कोरोनाको प्रकोप महामारीको रुप : विश्व स्वास्थ्य सङ्गठन

'कोरोना राेकथामका लागि सरकारकाे तयारी सन्तोषजनक छैन'

'काेराेनाकाे सङ्क्रमण राेक्न संसद् र विद्यालय बन्द गराैँ'

संसदमा कोरोना बहस : कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह

कुवेतले दुई हप्ताका लागि व्यवसायिक उडान बन्द गर्‍यो, सार्वजनिक क्षेत्रका श्रमिकलाई पनि बिदा

कतारमा कोरोनाको जोखिम बढेपछि नेपाली दूतावासले कन्सुलर सेवा बन्द गर्ने

उपभोक्ता ठग्नेलाई जेल हाल्नुपर्छ, जरिबाना मात्रै पर्याप्त होइन

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : दुई जनाबाहेक अरुलाई भेट्न दिइएन

विश्व मिर्गाैला दिवस : वर्षमा एक पटक स्वास्थ्य परीक्षण गर्न डाक्टरको सुझाव

‘कोरिया पुगेपछि नेपालमै सम्भावना देखें’

वैदेशिक लगानी प्रतिबद्धता २ खर्बको, भित्रियो १२ अर्ब मात्रै

म्याद गुज्रिएको तीन ट्रक भारतीय चिनी जलेश्वर भन्सारबाट भित्रियो

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया