शुक्रवार विशेष : नारायणहिटी अघिल्तिर ओलीको भाषण - कार्यकर्ता आए, नयाँ कुरा आएन !

 माघ २३, २०७७ शुक्रबार २०:२१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार नेकपाको ओली समूहले काठमाण्डौको नारायणहिटी अघिल्तिर शक्ति प्रदर्शन गरेको छ। प्रदर्शनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मकै ठूलो जनसभा भनेर दावी गर्नुभयो ।

आजको जनसभामा ओलीले केही नयाँ कुरा भन्नुुहुन्छ भन्ने धेरैलाई लागेको थियो । तर उहाँको भाषणमा खासै नयाँ आएन ।

हेर्नुहोस् शुक्रवाबारका मुख्य खबर :

सक्कली नेकपा हामी हौँ : केपी ओली

प्रचण्डलाई प्रधानमन्त्रीको व्यङ्ग्य : शाकाहरी आन्दोलन हुँदैन भनेकाे के हाे ? चिकेन चिल्ली खान्छु भनेको हो ?

मांसाहारी आन्दोलन गर्नेहरूलाई 'जू' मा लगेर बन्द गरिनेछ : गृहमन्त्री थापा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न सक्दैन : प्रधानमन्त्री

आम हड्तालमा भएकाे नाेक्सानकाे क्षतिपूर्ति सरकारले बेहाेर्छ : उपप्रधानमन्त्री पाेखरेल

ओलीले निर्वाचन आयाेगमा आफूलाई १ नम्बर भन्नुहुन्छ भन्ने भनेकाे भए मैले मान्दिनथेँ : प्रचण्ड

केपी ओलीले जे–जे गर्छन्, खुरुखुरु मानेर तमासा हेरेर बस्दैनाैँ : नेता नेपाल

संविधानकाे रक्षा गर्न सर्वाेच्च अदालत गएकाे हुँ : सभामुख सापकाेटा

काेराेनाविरुद्धकाे खाेप अभियान : दशाैँ दिनसम्ममा लक्ष्यकाे ४० प्रतिशतभन्दा कमलाई खाेप

शुक्रवारसम्म १ लाख ७१ भन्दा धेरैले लगाए काेराेना खाेप

हावा मडारिएर चीनतर्फ लागेपछि पानी पर्ने सम्भावना घट्यो

पश्चिमी क्षेत्रमा वर्षा र हिमपात (फोटोफिचर)

सुन्दरताले थिचेका निर्दोष मुस्कान र दबिएका सपनाहरु

मास्क लगाउनेको संख्या घट्दै,  विज्ञ भन्छन् : कोरोनाको जोखिम टरेको छैन 

‘नेपाली श्रमिकलाई भारतमा समस्यामा पर्दा न्याय पाउन अरु देशमा जस्तो अप्ठ्यारो छैन’

आईपीएल अक्शनका लागि नेपालबाट ८ खेलाडीकाे नाम पठाइयाे

संयुक्त राष्ट्र सङ्घकाे सुरक्षा परिषद्ले भन्यो, ‘सू चीलाई रिहा गर’

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया