घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - अंग्रेजी वर्ष सन २०१९ भोलि मंगलबारदेखि सकिंदैछ । नयाँ वर्षको स्वागत गर्ने तयारी भैरहँदा बिदा हुनै लागेको वर्ष २०१९ का मुख्य घटनालाई पनि धेरैले सम्झँदैछन् ।
अंग्रेजी वर्ष सन् २०१९ सकिएर सन् २०२० सुरु हुने दिन पर्सि बुधबार देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । मध्य पुसमा यसै पनि चिसो बढिरहेको बेला मौसमसमेत बदली हुने भएपछि चिसो झन् बढ्ने भएको छ । भोलि मंगलबारदेखि नै चिसो बढ्ने मौसमविदको भनाई छ ।
पुरानो र नयाँ वर्ष, अनि हिमपात र वर्षाको चर्चासँगै सोमबार दिनभरका मुख्य खबर हेर्नुहोस् :
भाेलिदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने, बिहीवार र शुक्रबार वर्षासँगै हिमपातको सम्भावना
एमसीसी संसदबाट पास हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
सीमा विवाद समाधानका लागि छिट्टै भारतसँग वार्ता हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल उज्यालो भविष्यतर्फ जाँदैछ भन्ने सन्देश विश्वभर फैलनेछ : पर्यटनमन्त्री भट्टराई
उखु किसानकाे पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन
सूचना प्रविधिसम्बन्धी विधेयक समितिबाट पारित, सामाजिक सञ्जालमा कसैलाई गाली गरे ५ वर्ष कैद
सिद्धबाबालाई ३ लाख धराैटीमा छाड्न सुनसरी जिल्ला अदालतकाे आदेश
कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
रक्षामन्त्रीलाई भेट्न जाँदा प्रहरीले पक्राउ गर्याे : सीपी गजुरेल
अस्पतालको लापर्वाही, सरकारको ढिलासुस्ती : मैले छोरो कसरी बचाउने ?
व्यवसायिक सुन्तला खेतीबाट लखपति बने किसान
सिलिण्डर ल्याउँदा/लैजाँदा नगुडाऔँ, भान्सामा सधैँ ठाडाे बनाएर राखाैँ : निगम
सन् २०१९ का चर्चित १९ घटना : पूर्व राष्ट्रपतिलाई मृत्युदण्डदेखि विश्वकै कान्छी प्रधानमन्त्रीसम्म
चिडियाखानामा राति सक्रिय हुने जनावरहरु यस्तो देखिन्छन् (फोटो फिचर)
यी हुन् सन् २०१९ मा सर्वाधिक व्यापार गर्ने १० हिन्दी फिल्म
नेपाल टेलिकमकाे नयाँ सिम कार्ड खरिदमा थपियाे सुविधा
ए डिभिजन लिग : एनआरटी विरुद्ध मच्छिन्द्रकाे कठिन जित
ए डिभिजन लिग : फ्रेन्ड्ससँगकाे बराबरीमा मनाङकाे अपराजित यात्रा कायमै
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।