शनिबार विशेष : कोभिड १९ का कारण सुत्केरीको मृत्यु !

 जेठ ३, २०७७ शनिबार २०:११:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबारका मुख्य खबर :

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि

नेपाली सेनाका २ जनामा काेराेना पुष्टि

जति धेरै लकडाउन, उति धेरै फाइदा !

कोरोनाबारे नागरिकको मत : 'लकडाउन' र परीक्षण दुवै बढाऊ

गृह मन्त्रालय भन्छ : अत्यावश्यक बाहेकलाई नाकामा रोकिएको छ, अब एक जिल्लाको पासले अर्को जिल्ला जान पाइँदैन

प्रदेश २ काे सबै जिल्लामा कोरोना सङ्क्रमण देखियाे, अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्न निर्देशन

खाडीका देश र मलेसियामा एक हजार ८७ नेपाली कोरोना सङ्क्रमित : दूतावास

‘नीति तथा कार्यक्रम पुरानै ढर्राको,  अनावश्यक कार्यालय खारेज गर्नुको साटो नयाँ थपियो !’

निजी क्षेत्र भन्छ : सरकारको आश गरौँ, भर नपरौँ

कोरियामा १०४ वर्षीया कोरोना सङ्क्रमित निकाे

मध्य प्रदेशकाे ९ जिल्ला काेराेनामुक्त घाेषित

जसपाको ढोकैमा उभिएका चुनौतीहरु

६३५ मेगावाटको दूधकोशी आयोजनामा लगानी जुटाउन छलफल, झण्डै २ अर्ब डलर लागत अनुमान

तुफान आएकाे छैन, आउँदैछ : राहुल गान्धी

कोरोना सङ्क्रमित : चीनमा भन्दा भारतमा धेरै

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया