आइतबार विशेष : लकडाउन लम्बियो, कोरोनाबाट ज्यान गुमाउने र सङ्क्रमित हुने थपिए

 जेठ ४, २०७७ आइतबार २०:४०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबार दिनभरका मुख्य खबर :

'लकडाउन' जेठ २० सम्म लम्ब्याउने मन्त्रिपरिषद्काे निर्णय

भारतमा 'लकडाउन' मे ३१ सम्म लम्बियाे

नेपालमा काेराेना सङ्क्रमणबाट थप १ जनाकाे ज्यान गएको पुष्टि

विराटनगरका २ र धनकुटाका १ जनामा काेराेना सङ्क्रमण पुष्टि

नेपालमा काेभिड–१९ बाट ज्यान गएकाेप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

नेपालमा धेरै कोरोना सङ्क्रमितमा सामान्य लक्षण पनि देखिएन, खुसी हुने कि दुःखी ?

निजी सथा सामुदायिक अस्पतालले आरडीटीमार्फत काेराेना परीक्षण गर्न पाउने

साउदीको जेद्दा क्षेत्रमा ३३ कोरोना सङ्क्रमित नेपाली निको भए, तीन जनाको ज्यान गयो

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुग्यो

यूएईमा रहेका नेपालीका समस्या समाधान गर्न समन्वय भैरहेको छ : राजदूत ढकाल

कुवेतमा कर्फ्युको बेला अनलाइन विवरण भरेर पनि सामान खरिद गर्न सकिने

भारतद्वारा नेपाललाई ३० हजार पीसीआर टेस्ट किट सहयोग

लकडाउनमा गाउँ फर्किएकाहरुले बाँझो जमिनमा खेती कसरी गर्ने ?

सरकारको ल्याङफ्याङे पाराले कृषिमा व्यवसायीकरण सम्भव छैन

लकडाउनले ल्याउन सक्ने भोकमरी टार्ने उपाय

सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै प्रस्ताव दर्ता

मुस्लिम आयाेगकाे आग्रह : ईदुल फित्रको दिन घरमै बसेर नमाज पढ्नुहाेस्

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

सुनकोशीले बगाएर २ जना बेपत्ता

चीनले बेच्यो २३ खर्बको औषधी र उपकरण,  झण्डै ५१ अर्ब मास्क निर्यात

काेराेना भाइरस : स्पेनमा २ महिनामा पहिलाे पटक ज्यान गुमाउनेकाे सङ्ख्या सयभन्दा कम

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया