कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – केन्द्रमा नेकपा विघटनको परकम्प प्रदेश सरकारसम्म पुगेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्यााएका थिए । आइतबार प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अरु प्रदेशमा पनि यसको असर पुग्ने संकेत देखिएको छ ।
नेकपा विभाजनले प्रदेश सरकार धरापमा परेको बेला केन्द्रमा नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रबार नियुक्त भएका मन्त्रीहरुले आइतबार पदभार ग्रहण गरेका हुन् ।
यसैबीच नेकपाका नेताहरु भेट्न चिनियाँ टोली काठमाण्डौ आइपुगेको छ । हेर्नुहोस् आइतबारका मुख्य खबर :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।