आइतबार विशेष : केन्द्रमा नयाँ मन्त्रीको पदभार, प्रदेशमा सरकार नै धराप !

 पुस १२, २०७७ आइतबार २०:१२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केन्द्रमा नेकपा विघटनको परकम्प प्रदेश सरकारसम्म पुगेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले शुक्रबार वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्यााएका थिए । आइतबार प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अरु प्रदेशमा पनि यसको असर पुग्ने संकेत देखिएको छ ।

नेकपा विभाजनले प्रदेश सरकार धरापमा परेको बेला केन्द्रमा नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् । शुक्रबार नियुक्त भएका मन्त्रीहरुले आइतबार पदभार ग्रहण गरेका हुन् ।

यसैबीच नेकपाका नेताहरु भेट्न चिनियाँ टोली काठमाण्डौ आइपुगेको छ । हेर्नुहोस् आइतबारका मुख्य खबर :

वाग्मती र प्रदेश १ को सरकारमा हलचल, अरु प्रदेशको अवस्था के छ ?

प्रदेश १ का मुख्यमन्त्री अल्पमतमा, अविश्वासको प्रस्ताव दर्तासँगै जोड–घटाउ सुरु

अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्छुु : मुख्यमन्त्री राई

नेकपामा केन्द्रीय कमिटीको संख्या ४ सय ४१ कि १ हजार १ सय ९९ ?

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाकाे अधिवेशन आह्वान

चिनियाँ कम्युनिस्ट पार्टीकाे टाेली काठमाण्डाै आइपुग्याे

चिनियाँ कम्युनिस्ट पार्टीकाे प्रतिनिधिमण्डलले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्याे

पदभार ग्रहण गर्दै मन्त्रीहरूले के–के भने ?

सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान

प्रतिनिधि सभाकाे चुनाव गर्नु पहिलाे प्राथमिकता : मन्त्री साह

‘सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो उद्देश्य हैन’

वैदेशिक लगानीलाई अस्वीकृत गर्न हुँदैन, एमसीसी लागू गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

यूएईसँग शून्य लागतमा श्रम समरोजगारी सिर्जना र ठगी नियन्त्रण प्राथमिकतामा : नवनियुक्त श्रम मन्त्री

निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने सरकारको निर्णय

'फास्ट ट्र्याक' मा अप्टिकल फाइबर बिछ्याउन सम्झौता

प्रतिनिधि सभा विघटनबारे सर्वाेच्चले न्यायकाे पक्षमा फैसला गर्नेमा ढुक्क हुन सकिँदैन : डा. भट्टराई

नेपालमा कोरोना सङ्क्रमण भएकामध्ये ९६ दशमलव ८ प्रतिशत निको

बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको असर नेपालमा पनि पर्न सक्छ

नेप्से ४० अङ्कले घट्यो, साढे ४ अर्बभन्दा धेरैको कारोबार

'आईसीसी एसाेसिएट प्लेअर अफ द डिकेड' अवार्ड स्कटल्याण्डका काेट्जरलाई 

आईसीटी अवार्ड सम्पन्न, यी हुन् अवार्ड विजेताहरू 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया