बिहीबारको चर्चा : नेपालमा वामदेव, अमेरिकामा बाइडेन !

 पुस २३, २०७७ बिहिबार २०:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभित्रको राजनीतिक घटनाक्रमले चर्चा पाइरहेको बेला बिहीबार धेरैको ध्यान अमेरिकामा केन्द्रित रह्यो ।

त्यहाँ वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसदमै प्रदर्शन गरे । प्रदर्शनमा चार जनाको ज्यान गएको छ । तनावकाबीच अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चतता गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो ।  संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । 

अमेरिकी संसदमा ट्रम्प र बाइडेनको चर्चा भैरहेको बेला नेपालको राष्ट्रिय सभामा वामदेव गौतमको सम्बोधन चर्चामा रह्यो । हेर्नुहोस् बिहीबारका मुख्य खबर :

अमेरिकी संसदले बाइडेनकाे जित प्रमाणित गर्‍याे

ट्रम्पकाे विज्ञप्ति : सत्ता हस्तान्तरण ‘व्यवस्थित रूप’ मा हुनेछ

अमेरिकाको क्यापिटलमा ट्रम्प समर्थकले मच्चाएको ‘उपद्रो’, के–के भयो ?

ट्रम्प समर्थककाे हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या चार पुग्यो

ओलीको ठाउँमा म भएको भए पहिल्यै राजीनामा दिन्थेँ : वामदेव गौतम

पार्टी फुटाउनुको एउटा पनि औचित्य देखेको छैन : नेता गौतम

‘अझै पनि पार्टी मिलाउन क्रियाशील छु तर नेताहरू लाजै लाग्ने आरोपमा उत्रिएका छन्’

‘५ वर्षमा हुने चुनावलाई अढाई वर्षमा झार्ने हुकुमी शासन कहाँबाट प्राप्त भयो ?’

प्रधानमन्त्रीले पदअनुसारकाे सम्मान पाउने काम गर्न सक्नुभएन : राष्ट्रिय सभा सदस्य यादव

ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास : खिमलाल भट्टराई

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस : ‘थप ९७९ किमी सडक कालोपत्र, आधारभूत सरसफाइ पाउने शत प्रतिशत’

काेराेना सङ्क्रमण दर बढ्न थालेपछि टाेकियाेमा आपत्काल घाेषणा

नेपालमा काेराेनाबाट ज्यान गुमाउने १९ सय नाघे

बत्ती गएको गयै, प्राधिकरण भन्छ– ‘बिजुली काटेका छैनौँ’

‘महामारीपछि नेपालको पर्यटनमा सम्भावना झनै बढेको छ, सरकारको तयारी पुग्दो छैन’

प्रदूषण घटेको हाे तर ढुक्क हुन सकिँदैन

‘फलफूल टिप्ने जागिर भनेर अनकन्टार जङ्गलमा रबरको चोप निकाल्ने काममा लगायो’

एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा लाग्ने, मोबाइल र इन्टरनेट बैंकिङमा शुल्क लिँदा जानकारी दिनुपर्ने

डेढ करोड ठगी आरोपमा युवती पक्राउ

शेयर बजार झण्डै १६ अङ्कले बढ्यो, २ हजार २ सय विन्दु नजिकै

सुनको भाउ एकैदिन १३ सय रुपैयाँले घट्यो

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया