शुक्रबार विशेष : यौन दुर्व्यवहारको आरोपमा एसएसपीको जागिर चट, शनिबार काठमाण्डौका ठाउँठाउँमा 'बिजुली कट' !

 माघ १७, २०७६ शुक्रबार १९:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबार दिनभरका मुख्य खबर :

कोरोना भाइरसकाे स‌ङ्क्रमण रोकथामका लागि उच्चस्तरीय समिति गठन

काेराेना भाइरसकाे जाँच र चेतना अभिवृद्धि गर्न डाक्टरसहितकाे टाेली केरुङ र ताताेपानी नाकामा

यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित

ललिता निवासभित्रको जग्गा हिनामिना भएको ठहर : सीआईबीले बुझायो प्रतिवेदन

सांसदकाे गुनासाे : शाैचालय नहुँदा पानी नखाइ हिँड्नुपर्ने अवस्था छ, ध्यानाकर्षण हाेस्

'छाउगाेठकाे नाममा घर भत्काउन पाइन्छ ? चाहिँदाे काम गर्नुपर्‍याे नि !'

शनिबार काठमाण्डौका यी ठाउँमा ९ घण्टा बत्ती जाने

शनिबार ललितपुरमा पनि केही ठाउँमा ६ घण्टा बत्ती जाने

प्रदेश-२ काे ‘बेटी पढाउ बेटी बचाउ’ अभियान : बीमा रकम एक लाखबाट बढाएर तीन लाख रुपैयाँ

वायुसेवा निगमले तिर्‍याे वाइडबडी र न्यारोबडीको किस्ता

जुम्लाका झुपलालकाे गुनासाे- बारी जाेत्दा सुनका असर्फी पाइयाे, उजुरी परेपछि उल्टै जेल परियाे

नगरपालिकाको ढाटमा ढाँट !

क्रसर उद्याेगकाे टिप्परले ठक्कर दिँदा गाेरखामा एक महिलाकाे ज्यान गयाे

विदेशबाट फर्कनेको तथ्याँक राख्न थालियो, गैरकानुनी श्रमिकको विवरण पनि थाहा हुने

वैदेशिक रोजगारीको नाममा कसैले प्रलोभन देखाउँदैछ ? प्रहरीमा उजुरी दिनुहोस्

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव विफल हुने सम्भावना उच्च

कङ्गोमा लडाकुकाे आक्रमणमा परेर २४ जनाकाे ज्यान गयाे

बीबीएल : सन्दीपबिना मैदानमा उत्रिएकाे मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग क्वालिफायर्समा ४३ रनले पराजित

कोरोना भाइरसलाई मध्यनजर गर्दै चीनको घरेलु फुटबल लिग स्थगित

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया