आइतबारका मुख्य खबर

 माघ २६, २०७६ आइतबार १९:५०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :

चीनबाट नेपाली छिटो ल्याउ सरकार

चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारको ‘तयारी’ अझै सकिएन !

चीनमा रहेका नेपालीहरुकाे उद्धार प्रक्रिया यथाशीघ्र अघि बढाइयाेस् : राष्ट्रिय मानव अधिकार आयोग

'चीनबाट फर्काउने नेपालीलाई उपत्यकामै राख्नु खतरनाक' : नेता बिजुक्छे

कोरोना भाइरसको असर जलविद्युत आयोजनामा : विकल्प खोज्दै सरकार

लाेकतन्त्रकाे सट्टा देशलाई धनतन्त्रतर्फ लान खाेजियाे : वरिष्ठ नेता पाैडेल

काङ्ग्रेसलाई सभामुखको आग्रह : अदालतमा गएको विषय उठाएर संसद् अवरुद्ध नगर्नुस्

नेताहरुले आफ्नो खल्तीबाट मान्छेहरु ल्याएर 'रबर स्ट्याम्प' आयोग गठन गरे

पानीजहाज चढ्न अनलाइन बुकिङ गर्न सकिने

सीप नहुँदा विदेशमा ‘थ्री डी’ को डर

अब वैदेशिक रोजगार बचतपत्र बिक्री वर्षभरि नै खुला, यस्ता छन् फाइदा

नेपाल आउने पर्यटक घटे, पोहोरभन्दा २५ हजार कम !

यस्तो छ नेपाल टेलिकमको 'विन्टर अफर'

काेराेना भाइरस : चीनमा झण्डै दुई लाख मानिस डाक्टरको निगरानीमा

अमेरिकाको मिसिसिपीमा आगलागी : आमा र ६ जना बालबालिकाको ज्यान गयाे

नेपालविरुद्ध अकिबकाे शतक, नेपाल आठ विकेटले पराजित

एनआरटीलाई हराउँदै मनाङ तालिकाकाे तेस्राे स्थानमा उक्लियाे

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया