समाचार
शेयर बजार दोहोरो अङ्कले बढेर २ हजार ७०० विन्दुमा
काठमाण्डाैमा शिक्षकहरूको प्रदर्शन
विशेष
सङ्घीय राजधानी र प्रदेश राजधानी जोड्ने सडक जीर्ण
असोजको वर्षाले भत्किएका सबै ठाउँ बनिसकेका छैनन् । सडक मर्मतको काम सुस्त गतिमा भइरहेको छ । काम छिटो नभएमा आउँदो वर्षामा सङ्घीय राजधानी काठमाण्डौ र प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो मार्ग ठप्प हुन सक्ने चिन्ता छ ।
चैत १९, २०८१ मंगलबारजनसाङ्ख्यिक लाभांशको सदुपयोग : अबको २७ वर्षसम्म देश बनाउने स्वर्णिम अवसर
जनसाङ्ख्यिक लाभांश १५ देखि ६४ वर्षको उमेर समूहलाई मानिन्छ । सामान्य भाषामा भनेको काम गर्न सक्ने उमेर समूहको जनसङ्ख्या हो । अहिले नेपालमा १०० जनामा ६५ जना श्रम गर्न योग्य जनसङ्ख्या छ ।
चैत १८, २०८१ सोमबारबीपी राजमार्ग : हिउँदमा बगरमा गाडी गुड्दैछ, वर्षामा छैन भर
६ महिनाअघि असाेजको बाढीले बीपी राजमार्गको झन्डै ९ किलोमिटर सडक पूर्णरूपमा बगाएपछि यात्रु बगरकै बाटो भएर यात्रा गर्न बाध्य छन् ।
चैत १८, २०८१ सोमबारनागढुङ्गा–नौबीसे सडक : मर्मत र विस्तारको काम चल्दै, तर उस्तै असुविधा
नागढुङ्गा–नौबीसे र नौबीसे–मुग्लिनसम्म सडक विस्तारको काम भइरहेको छ । तर काम कहिले सकिन्छ भन्ने थाहा छैन । कतै बाटो फराकिलो पारिँदैछ, कतै पर्खाल लगाइँदैछ । धूलो यति उड्छ कि आँखाले अगाडिको बाटो देख्नै पनि गाह्रो हुन्छ ।
चैत १७, २०८१ आइतबारराजा आए ! रक्सी चोरेर खाए !!
फागुन ७ गतेको विज्ञप्तिमा राजाको प्रेतात्मा भेटियो । फागुन २५ मा पोखराबाट फर्किँदा विमानस्थलदेखि निर्मल निवाससम्म उनै राजाको भूत देखियो । चैत १५ मा त काठमाण्डौको तीनकुनेमा राजाका भूत, प्रेत, पिशाच, नन्दी, भृङ्गीको नग्न नाचै देखियो ।
चैत १७, २०८१ आइतबारशुक्रवारको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ
राजावादीहरूले शुक्रवार काठमाण्डौमा गरेको आन्दोलन होइन, त्यो एक किसिमको हिंसा हो । त्यो अराजकताको पराकाष्ठा नै हो । उपद्रो गरेको, उग्रता प्रदर्शन गरेको देखियो ।
चैत १६, २०८१ शनिबार