आइतबार विशेष : नागरिकलाई कोरोनाबाट पार पाउन मुश्किल, सरकारलाई खर्च धान्न मुस्किल !

 जेठ ३२, २०७७ आइतबार २०:१०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबार दिनभरका मुख्य खबर :

आज थपिएका ४२५ सङ्क्रमित कहाँका हुन् ?

सुदूरपश्चिम : २४ दिनमा थपिए २५९ कोरोना सङ्क्रमित

आरडीटी पोजेटिभ देखिएका गुल्मीका पुरुषको मृत्यु

निजी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्ने, खर्च स्वास्थ्य मन्त्रालयको

चीनमा २ महिनापछि एकैदिन सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिए

बंगलादेशबाट फर्किए १ सय ५८ जना नेपाली

मलेसियाबाट पहिलो चरणमा ३१ सय ७५ नेपाली फर्कंदै, यी हुन् फर्कने प्राथमिकतामा परेका नेपाली

नेपालीको उद्धारका लागि तय भएका उडान तालिका परिवर्तन गर्दै दूतावास, बहराइनबाट हुने उडान पनि पछि सर्‍यो

ओमानबाट हुने दोस्रो उडान तीन दिन अघि सर्‍यो, सलाम एअरमार्फत १८० नेपाली फर्काईंदै (सूचीसहित)

परदेशीकाे आक्राेश : उद्धार हाे कि व्यापार ! बरु आत्महत्या गर किन भन्दैन सरकार ?

काठमाण्डौ प्रवेश गर्न थप कडाइ

लकडाउन खुकुलो भएपछि अहिले झन् बढी सावधानी अपनाउनुपर्छ

सरकारलाई खर्च धान्न मुस्किल छ : अर्थ मन्त्री खतिवडा

नेपाल एअरलाइन्सले भन्यो– 'उद्धार उडानमा खर्च उठ्न पनि मुस्किल छ'

पर्वत पहिरो : दुई परिवारका आठ जनाको ज्यान गयो, एक अझै बेपत्ता

भोलिदेखि टेलिभिजन र रेडियोबाट पढाइ हुने (तालिकासहित)

अनलाइन कक्षा : वैकल्पिक विधिबाट शिक्षण र सिकाइ कति सहज ?

सचिवालय बैठक स्थगितपछि भीम रावलको प्रतिक्रिया : पार्टीमा सिस्टम नै छैन, नेतृत्वको मनलाग्दी भयो

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया