शनिबार विशेष : चीनमा रहेका नेपालीलाई दुवै देशका सरकारको साथ

 माघ १८, २०७६ शनिबार १९:४१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबार दिनभरका मुख्य खबर :

चीनकाे हुवेइमा रहेका सबै नेपालीलाई  जहाज चार्टर  गरेर नेपाल ल्याइने : फाराम भर्न आग्रह

चीनमा रहेका विद्यार्थी ल्याउन जहाज तयारी अवस्थामा छ : पर्यटनमन्त्री भट्टराई

चीनमा रहेका नेपालीको स्वास्थ्य-सुरक्षाको ग्यारेन्टी लिन्छौँ : चिनियाँ दूतावास

कोरोना भइरसका बिरामीलाई छुट्टै उपचार केन्द्र : मन्त्री ढकाल

नेपालमा कोरोना भाइरसको जोखिम छैन : सरकार

नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किए : पर्यटन मन्त्रलय

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई भरतपुर अस्पतालमा छुट्टै कक्ष

कोरोना भाइरस : २ सय ५९ जनाको ज्यान गयो, ११ हजारमा संक्रमण पुष्टि

चीनबाट आउनेलाई अस्ट्रेलियाले प्रवेशमा रोक लगायाे

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आएकाे सहयोग चिनियाँ रेडक्रसद्वारा स्वीकार

परीक्षा हलमा पत्रकारको मुटु र कपी जाँच

साताका तस्बिर

नेकपा केन्द्रीय कमिटी बैठक : नेता रावलकाे दश बुँदे फरक मत

एकै परिवारका ६ दाजुभाइ सेनामा

पढाई पूरा गर्न परिवारभित्रै संघर्ष गर्ने किशाेरी

६ महिनामा तास किनेरै बाहिरियो १५ करोड रुपैयाँ : ८८ लाख ‘बुक’ तास आयात

सामाजिक सञ्जालमा विज्ञापनका लागि बैंकबाटै भुक्तानी नगरे कारबाही हुने

व्यापार घाटा सुधारतर्फ : निर्यात २६ प्रतिशतले बढ्यो, आयात ४ प्रतिशतले घट्यो

अघि बढ्याे नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी

रुदीखोला–बी बाट उत्पादन सुरु : ६ दशमलव ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपियो

ए डिभिजन लिग : सन्जोग राईको ह्याट्रिकसँगै थ्री स्टारद्वारा सरस्वती क्लब चार-शून्यले पराजित

साताको शेयरबजार : साढे छ अर्बमाथि कारोबार

इयूबाट बाहिरियो बेलायत

निर्भया बलात्कार र हत्यामा संलग्नलाई मृत्युदण्ड फेरि राेकियाे

भारतमा जारी महिला लिगमा सावित्रा एक्लैकाे पाँच गाेल : विपक्षी सात-शून्यले पराजित

भारतीय क्रिकेट टाेलीलाई आईसीसीकाे कारबाही : ४० प्रतिशत म्याच फी कटाैती हुने

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया