आइतबार विशेष : कोरोना रोकथामका लागि कहाँ कस्तो पहल ?

 चैत ९, २०७६ आइतबार १९:५३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :

बहराइनमा तीन जना नेपालीमा कोरोना सङक्रमण

काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

गड्डाचौकी नाका मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिने

काेराेनाकाे जाेखिम : बाँकेको जमुनाहा नाकाबाट मानिसको आवत जावत बन्द

प्रदेश १ बैठक : नेपाली नागरिक बाहेक अरुलाई नाकाबाट आउन निषेध गरिने

सीमा क्षेत्रबाट कोही गाउँ पसेका छन्? छन् भने नजिकैको प्रहरीमा खबर गर्नुहोस् !

सरकारले भारतबाट नेपाल आउने हरेक नागरिकको निगरानी गर्ने

भारतमा 'जनता कर्फ्यु' : नेपाल भित्रिनेको चाप घट्यो

नेपालसँग सीमा जाेडिएकाे बिहारमा काेराेनाका कारण एक युवककाे ज्यान गयाे

कुवेतमा अनिश्चितकालीन कर्फ्यु

‘कोरोनाको त्रास कम गर्न परदेशी र परिवारले सकारात्मक सोचौं, हौसला बढाऔं’

भ्रामक सूचना फैलाउनेलाई प्रेस काउन्सिलले कारबाही गर्ने

काेराेनाकाे उपचारमा सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई खटाइने

सशस्त्र प्रहरी अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया सुरु

पच्चीस जनाभन्दा धेरै भेला भए कारबाही गरिने

कोरोना सतर्कता : लोक सेवा आयोगका अन्तर्वार्ता कार्यक्रम पनि स्थगित

ठूला होटल बन्द नहुने, अत्यावश्यक बाहेकका कर्मचारीलाई एक महिना बिदा

कोरोनाको जोखिम बढेपछि राष्ट्रबैंकले विद्युतीय भुक्तानीको सीमा बढायो

गाउँ फर्किनेहरु बढेसँगै काठमाण्डाैका सडक सुनसान (फाेटाेफिचर)

प्रहरीकाे आग्रह : काेराेना भाइरसका बारेमा चलेका हल्लाकाे पछि नलाग्नुस्

सरकारको प्रतिबन्धपछि पनि किन आइरहेका छन् जहाज ?

कोरोना भाइरस : आठ वटा देशमा चीनमा भन्दा धेरै बिरामी

सिल्क एअरको यस्तो थियो लफडा

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया