कोरोना महामारीमा श्रमिकका लागि खाडीका देश, मलेसिया र नेपाल सरकारले जारी गरेका जानकारी

 बैशाख २४, २०७८ शुक्रबार १६:२:७
unn.prixa.net

(नोट: खाडीका देश र मलेसिया पुगेका नेपाली श्रमिकलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोना महामारीसँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका निर्णय, सूचना, जानकारीहरु हामी यहाँ नियमित अपडेट गर्छौं ।)

अहिले विश्वका धेरै देशका नागरिक कोरोना भाइरसको महामारीको दोश्रो लहरसँग जुधिरहेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विभिन्न देशले चालेका कदमले ती देशका नागरिकसँगै त्यहाँ काम गर्न गएका श्रमिकलाई प्रत्यक्ष प्रभाव पारेको छ । विभिन्न देशले कोरोना भाइरसको महामारीसँग जुध्नका लागि लकडाउन, सामाजिक दूरी, कर्फ्यु, एक देशबाट अर्को देशमा आउजाउ बन्द लगायतका विभिन्न प्रयासहरु गरिरहेका छन् । यसले नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपाली श्रमिकहरुलाई पनि असर पर्न थालेको छ ।

यो पेजमा हामी नेपालबाट श्रम गर्न विभिन्न देश पुगेका नेपालीलाई काम लाग्ने नेपाल सरकार र सम्बन्धित देशका सरकारले कोरोनासँग जुध्न र श्रमिकहरुको हितका लागि गरिरहेका प्रयास, सूचना, जानकारीहरु दिनेछौँ । यस्ता जानकारी धेरैभन्दा धेरै व्यक्तिहरुमा पुगोस् भनेर तपाईँ पनि शेयर गर्नुहोस् है । अनि नेपाल सरकारका लागि तपाईँका केही प्रश्न भए हामीलाई [email protected] वा हाम्रो फेसबुक पेज को मेसेज वक्समा पठाउनुहोस् है।

महत्वपूर्ण समाचार

नेपाल सरकार र विभिन्न देशका सरकारले कोरोना महामारीको संक्रमण रोकथाम र नियन्त्रणका लागि श्रमिकलाई लक्षित गरेका गरेका विभिन्न गतिबिधि समेटिएका दैनिक समाचार https://ujyaaloonline.com/desh-pradesh/category/desh-pradesh-samachar (यो लिंकमा दैनिक ५।६ वटा समाचार प्रकाशित हुन्छन्)

 

नेपाल सरकारले जारी गरेका नयाँ जानकारीहरु

विदेश जाँदै हुनुहुन्छ रु प्रहरी रिपोर्ट प्रमाणीकरणको लागि अब यसरी दिनुहोस् अनलाइनबाटै कन्सुलर विभागमा आवेदन
https://www.ujyaaloonline.com/desh-paradesh/story/57845/2021/8/29/online-police-report-certification-application

वैदेशिक रोजगारी : अब यसरी लिनुहोस् खोप लगाएको विद्युतीय प्रमाण
https://www.ujyaaloonline.com/desh-paradesh/story/57141/2021/8/13/electrical-evidence-of-vaccination

 

बैंकिङ्ग प्रणालीमार्फत पठाएको रेमिट्यान्स् बैंकमा जम्मा गरे थप एक प्रतिशत ब्याज दिइने
https://www.ujyaaloonline.com/desh-paradesh/story/57136/2021/8/13/monitory-policy

 

वैदेशिक रोजगारी : खोप लगाएको क्यूआर कोड म्यानपावरबाटै पाइने
https://www.ujyaaloonline.com/desh-paradesh/story/57134/2021/8/13/vaccinated-qr-code-can-be-obtained-from-the-manpow

 

विदेश जानेले क्यूआर कोडसहितको खोप प्रमाण राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रबाट लिन सक्ने
https://ujyaaloonline.com/desh-paradesh/story/56740/2021/8/4/vaccine-verification-with-qe-code

 

इजरायल जान इच्छुकका लागि आवेदन खुल्यो, यी व्यक्तिले आवेदन दिनसक्ने
https://ujyaaloonline.com/desh-paradesh/story/56380/2021/7/27/call-for-applications-for-the-thousands-of-workers

 

विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क रुपमा गर्नू : मन्त्रालय
https://ujyaaloonline.com/desh-paradesh/story/56625/2021/8/1/do-free-verification-of-vaccinations-mohp

 

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग
https://ujyaaloonline.com/desh-paradesh/story/56355/2021/7/26/scholarships-for-foreign-employment-victims-child

 

विदेश जानेहरुको लागि कोरोना खोप लगाउन तोकिए दुई अस्पताल
https://ujyaaloonline.com/desh-paradesh/story/56350/2021/7/26/hospital-to-vaccinate-those-who-go-abroad

 

वैदेशिक रोजगारीमा जानेलाई सरकारले जोन्सन एण्ड जोन्सन खोप दिने
https://ujyaaloonline.com/desh-paradesh/story/56058/2021/7/19/jonsen-vaccine-to-migrant-worker

 

आउँदो आइतबारदेखि श्रम कार्यालय ताहाचलले नियमित सेवा प्रदान गर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/55193/2021/6/30/labour-approval-for-foreign-employment

 

वैदेशिक रोजगारीमा जाने परेनन् कोरोना विरुद्ध खोपको प्राथमिकतामा
https://ujyaaloonline.com/desh-paradesh/story/55458/2021/7/6/covid-vaccine-for-migrant-worker-in-nepal

 

विदेशबाट कोरोनाको खोप लगाएर आउनेहरू सिधै घर जान पाउने, होटल क्वरेण्टीन अब ७ दिन मात्र
https://ujyaaloonline.com/desh-paradesh/story/55095/2021/6/28/new-rule-for-nepal-traveler-pandemic

 

वैदेशिक रोजगारी : अभिमुखीकरण तालिमलाई थप पारदर्शी बनाउन विभागले जारी गर्‍यो यस्ता निर्देशन
https://ujyaaloonline.com/desh-paradesh/story/55044/2021/6/27/directions-to-make-orientation-training-more-trans

 

कोटा तोकेर आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने सरकारको निर्णय
https://ujyaaloonline.com/story/54855/2021/6/22/internal-and-international-flight-in-a-quota

थाहा पाउनुहोस्, होटल क्वरेण्टीन खर्च विदेशबाट फर्किने कस्ता व्यक्तिले कसरी पाउने हुन्
https://ujyaaloonline.com/desh-paradesh/story/54849/2021/6/22/hotel-quarantine-expenses-for-returnee-migrant

 

जुन २३ देखि दुबई–काठमाण्डौ उडान हुने, नेपालबाट यात्रु ल्याउन नपाउने
https://ujyaaloonline.com/desh-paradesh/story/54517/2021/6/15/uae-kathmandu-flight-resume-june-23

 

विदेश जाने यात्रुले यी ठाउँमा गर्न सक्छन् पीसीआर परीक्षण
https://ujyaaloonline.com/desh-paradesh/story/54287/2021/6/11/per-test-for-international-traveler

 

वैदेशिक रोजगारी : स्वास्थ्य मापदण्ड अपनाएर मात्रै अभिमुखीकरण तालिम दिन विभागको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/54240/2021/6/10/request-to-give-orientation-training-with-health-s

 

विदेशबाट फर्केका ७८२ जनाले पाए ऋण, यसरी लिन सकिन्छ सहुलियत कर्जा
https://ujyaaloonline.com/desh-paradesh/story/54300/2021/6/11/subsidy-of-soft-loan-for-returnee-migrant-worker

 

विदेशबाट आउनेका लागि  तोकियो ७८ होटल क्वरेण्टीन (सूचीसहित)

https://ujyaaloonline.com/story/53908/2021/6/2/hotel-quarantine-in-nepal

 

खाडी र मलेसियाबाट आउने श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्न पर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/53854/2021/6/1/hotel-quarantine-mandatory-for-worker

 

जेठ १८ देखि कतारमा नियमित उडान स् थाहा पाउनुहोस् यी कुरा
https://ujyaaloonline.com/story/53757/2021/5/30/resume-regular-flight-in-qatar

 

बजेटमा श्रम रोजगार : श्रम मन्त्रालयलाई १४ अर्ब बजेट, यस्ता छन् कार्यक्रम

https://ujyaaloonline.com/desh-paradesh/story/53712

 

कतारसहित तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय
https://ujyaaloonline.com/story/53587/2021/5/28/international-flight-resume-from-jun-1

 

नेपाली पनि चार्डड उडानमार्फत विदेश जान पाउने, छैनन् रोजगारीमा जानेहरू
https://ujyaaloonline.com/story/53366/2021/5/23/chartered-flight-during-pandemic-migration

​कोरोनाको कारण विदेशमा अप्ठेरोमा परेकाको समस्या समाधान गर्न बन्यो छुट्टै संयन्त्र
https://ujyaaloonline.com/story/53230/2021/5/20/recue-team-for-repatriation-of-migrant-worker

 

जुन १ देखि अन्तर्राष्ट्रिय उडान सहज बनाउने तयारी
https://ujyaaloonline.com/story/53116/2021/5/18/expected-to-resume-international-flight-jun-1

 

​खाडीका ६ देश र मलेसियाकाे पछिल्लाे खबर

कोरोना विरुद्धको खोप लगाएका यात्रुलाई आबुधाबीले क्वरेण्टीनको नियम हटायो
ujyaaloonline.com/desh-paradesh/story/58036/2021/9/2/abu-dhabi-lifts-quarantine-vaccinated-traveler

कुवेतमा रोजगारदाताले अनलाइनबाटै श्रमिकको भिसा परिवर्तन गर्न सक्ने
https://www.ujyaaloonline.com/desh-paradesh/story/58029/2021/9/2/kuwait-launches-online-platform-for-visa-transfers

 

अगष्ट ३० देखि यूएईले टुरिस्ट भिसा जारी गर्ने
https://www.ujyaaloonline.com/desh-paradesh/story/57823/2021/8/29/uae-to-resume-issuing-of-tourist-visas

 

​कुवेतले नेपालसँगको सिधा उडान पुन : सुरु गर्ने, भेरोसेल खोप लगाएकालाई पनि प्रवेश अनुमति
https://www.ujyaaloonline.com/desh-paradesh/story/57391/2021/8/19/kuwait-allow-direct-flight-from-nepal

​समयमा फर्कन्न नपाउँदा दुबईको भिसा सकियो, यसरी लिनुहोस् प्रवेश अनुमति
https://www.ujyaaloonline.com/desh-paradesh/story/57315/2021/8/17/rule-for-uae-resident-visa-holder

ओमान प्रवेशको लागि सेप्टेम्बरदेखि नयाँ नियम लागू, भिसा नवीकरण गर्न खोप अनिवार्य
https://www.ujyaaloonline.com/desh-paradesh/story/57740/2021/8/27/new-rules-for-entry-into-oman-from-september-

 

खोप लगाएका र ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएकाहरु अगस्ट ५ देखि यूएई जान पाउने

https://ujyaaloonline.com/desh-paradesh/story/56719/2021/8/3/allowed-to-return-for-expats

 

साउदी : कोरोना खोप नलगाएका कर्मचारीको बिदा काटिने, प्रतिरक्षाको प्रमाण पेस गर्नुपर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/56658/2021/8/2/tough-measures-for-unvaccinated-workers-in-saudi

 

कोरोना विरुद्धको खोप लगाएकालाई आजदेखि कुवेतमा प्रवेश खुला
https://ujyaaloonline.com/desh-paradesh/story/56627/2021/8/1/vaccinated-allowed-to-enter-kuwait-from-today-

 

कतारको नयाँ ‘ट्राभल गाइडलाइन’ : कोरोना खोप लगाएको भए पनि अनिवार्य होटल क्वरेण्टीनमा बस्नुपर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/56548/2021/7/30/rule-for-passengers-going-to-qatar-from-nepal-

 

इजरायलको रोजगारीका लागि आवेदन दिँदै हुनुहुन्छ रु यी कुरा थाहा पाउनुहोस्
https://ujyaaloonline.com/desh-paradesh/story/56431/2021/7/28/employment-in-Israel-for-nepali-worker

 

साउदीमा खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने
https://ujyaaloonline.com/desh-paradesh/story/56174/2021/7/22/not-allowed-to-go-to-public-without-vaccinatied-in

 

जोन्सनको खोप लगाएको १४ दिनपछि साउदी जाँदा संस्थागत क्वरेण्टीन बस्न नपर्ने

https://ujyaaloonline.com/desh-paradesh/story/56179/2021/7/22/vaccine-to-nepali-migrant-worker

साउदीले भिसाको म्याद आउँदो अगस्ट ३१ सम्म स्वतः बढाइदिने
https://ujyaaloonline.com/desh-paradesh/story/56147/2021/7/21/extends-expat-visas-for-those-stranded-outside

 

कतार जानुअघि थाहा पाउनै पर्ने कुरा
https://ujyaaloonline.com/desh-paradesh/story/55690/2021/7/11/new-travel-guideline-issued-by-qatar

 

बहराइनमा कागजात विहीन भएर काम गरिरहेकालाई खोप लगाउन दूतावासको अनुरोध
https://ujyaaloonline.com/desh-paradesh/story/55522/2021/7/7/covid-vaccine-to-nepali-migrant-in-bahrain

 

मलेसियाले गैर कानुनी श्रमिकलाई घर फर्कन दिएको समय थप्यो
https://ujyaaloonline.com/desh-paradesh/story/55447/2021/7/6/labour-recalibration-programme-in-malaysia

 

ओमानमा कोरोना संक्रमण दर तीव्र : समयमै खोप लगाउन त्यहाँ रहेका नेपालीलाई दूतावासको आग्रह
https://ujyaaloonline.com/desh-paradesh/story/55283/2021/7/2/embassy-urges-nepalis-in-oman-to-get-vaccinated-

 

यूएईद्वारा आफ्ना नागरिकलाई नेपालसहित १४ देशमा जान रोक
https://ujyaaloonline.com/desh-paradesh/story/55277/2021/7/2/uae-bans-its-citizens-from-going-to-14-countries-

 

कोरोनाको खोप नलगाई गएका श्रमिकले अब साउदीमा क्वरेण्टीन खर्च तिर्न नपर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/55128/2021/6/29/non-vaccinated-nepali-have-not-to-pay-quarantine

 

खोप लगाएकालाई मात्र प्रवेश अनुमति दिने गन्तव्य देशको निर्णय, बिदामा आएका श्रमिकलाई रोजगारी गुम्ने चिन्ता
https://ujyaaloonline.com/desh-paradesh/story/54885/2021/6/23/migrant-worker-going-to-loose-their-due-to-vaccine

 

साउदी जानुअघि कोरोना विरुद्धको खोप लगाए नलगाएको बारे अनलाइन दर्ता अनिवार्य
https://ujyaaloonline.com/desh-paradesh/story/54658/2021/6/18/travelers-must-register-vaccination-status

बहराइनमा गैर कानुनी रूपमा कार्यरत श्रमिकलाई कोरोनाको खोप लगाउन दूतावासको अनुरोध
https://ujyaaloonline.com/desh-paradesh/story/54666/2021/6/18/vaccine-for-undocumented-worker-in-bahrain

 

बहराइनले नेपाली नागरिकका लागि नयाँ ‘वर्क परमिट’ जारी नगर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/54460/2021/6/14/no-new-work-permits-for-expats-in-bahrain

 

मलेसियामा रोकिएका श्रमिक उडान खुलेपछि पुरानै चेक आउट मेमोमार्फत घर फर्किन सक्ने
https://ujyaaloonline.com/desh-paradesh/story/54298/2021/6/11/old-checkoutmemo-works-in-malaysia

 

ओमान : भिजिट लगायत विभिन्न भिसा वाहकलाई पनि ‘वर्क पर्मिट’ दिने
https://ujyaaloonline.com/desh-paradesh/story/54066/2021/6/6/convert-visit-visas-to-work-permits-in-oman

 

ओमानले जुनदेखि नयाँ ‘वर्क पर्मिट फी’ लागू गर्ने
https://ujyaaloonline.com/desh-paradesh/story/53738/2021/5/30/oman-new-work-permit-fees-to-be-introduced-in-jun-

 

साउदी जाने यात्रुका लागि नयाँ नियम
https://ujyaaloonline.com/story/53499/2021/5/26/new-rule-for-saudi-traveler

 

बहराइनले लगायो नेपाली नागरिकको प्रवेशमा रोक, नियम उल्लङ्घन गरे कारबाही
https://ujyaaloonline.com/desh-paradesh/story/53375/2021/5/23/bahrain-ban-to-entry-nepali-nationals

कुवेतमा अवैधानिक बनेका विदेशी नागरिकलाई आफ्नो कानुनी अवस्था सुधार्न मौका
https://ujyaaloonline.com/desh-paradesh/story/53273/2021/5/21/kuwait-will-extend-grace-period

नेपालीको श्रम गन्तव्य साउदीमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण
https://ujyaaloonline.com/story/53211/2021/5/20/saudi-daily-covid-19-case-increase

साउदीमा हुनुहुन्छ रु कोरोना विरुद्धको खोप निःशुल्क लगाउन यसो गर्नुहोस्
https://ujyaaloonline.com/story/53203/2021/5/20/covid-vaccine-in-saudi

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि साउदीमा रहेको नेपाली दूतावासले भौतिक रूपमा सेवा प्रदान नगर्ने
https://ujyaaloonline.com/story/53077/2021/5/17/embassy-closed-in-saudi-due-to-corona

मलेसियाले नेपालीसहित चार देशका नागरिकको प्रवेशमा रोक लगाउने

https://ujyaaloonline.com/desh-paradesh/story/52541/2021/5/6/malaysia-imposes-travel-ban-

नेपालसहित ६ देशबाट कतार प्रवेश गर्नेलाई अनिवार्य क्वरेण्टीन

https://ujyaaloonline.com/desh-paradesh/story/52132/2021/4/28/mandatory-quarantine-for-entering-qatar​

 

खाडीलगायतका देशमा रहेका नेपाली राजदूतबीच छलफल

https://ujyaaloonline.com/desh-paradesh/story/52482/2021/5/5/discussion-between-nepali-ambassadors-to-gulf-coun

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग र बैदेशिक रोजगारी सचिवालयले जारी गरेको महत्वपूर्ण सूचना र जानकारी ।

भोलिदेखि श्रम स्वीकृति दिन बन्द, अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने लिन सकिने

https://ujyaaloonline.com/desh-paradesh/story/52532/2021/5/6/labour-approval-will-b-closed-from-tomorrow

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा गुनासो तथा समस्या दर्ता गर्नुहोस्

http://202.45.146.35/home

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेज । यो पेजमा पनि मन्त्रालयले कोभिड - १९ सम्बन्धि जानकारीहरु अपडेट गरिरहेको हुन्छ।

https://www.facebook.com/pg/mohpnep/videos/

 

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि सम्पूर्ण जानकारी भएको आधिकारिक वेवसाइट

https://covid19.mohp.gov.np/#/

 

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक मन्त्रालयको वेवसाइट

https://moless.gov.np/

 

नेपाल सरकार, परराष्ट्र मन्त्रालयको वेवसाइट

https://mofa.gov.np/

 

वैदेशिक रोजगार विभागको वेवसाइट

https://dofe.gov.np/

 

वैदेशिक रोजगार  बोर्डको वेवसाइट

https://feb.gov.np/

 

विभिन्न देशमा रहेका नेपाली दूतावासहरुले आफ्नो फेसबुक पेज मार्फत छिटो सूचना प्रवाह गरिरहेका छन्। तलका लिंकमा गएर सम्बन्धित दुतावासले सम्प्रेषण गरेका सूचनाहरु पढ्न सकिन्छ। 

मलेसिया (Malaysia)

https://www.facebook.com/nepalembassykl/

 

साउदी अरेविया

https://www.facebook.com/nepalembassysaudiarabia/

 

कुवेत (Kuwait)

https://www.facebook.com/nepaliembassykuwait/

 

यूएई (UAE)

https://www.facebook.com/EmbassyofNepalUAE

 

कतार (Qatar)

https://www.facebook.com/eondoha/

 

बहराइन (Bahrain)

https://www.facebook.com/Embassy-Of-Nepal-Manama-Kingdom-of-Bahrain-1165480700224423/

 

ओमान (Oman)

https://www.facebook.com/embassyofnepalmuscat/

 

इजरायल (Israel)

https://www.facebook.com/npl.embassy.tlv

 

भारत (India)

https://www.facebook.com/nepalembassynewdelhi/

 

कोरोना महामारीको पहिलो लहरमा विभिन्न देशले यसको नियन्त्रण र रोकथाममा गरेका विभिन्न कामहरु

https://ujyaaloonline.com/desh-paradesh/story/35432/2020/4/10/important-notices-information-nepali-migrants

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

3 Comments

  • Gopal bahadur gurdhami

    Feb. 22, 2022, 10:29 a.m.

    भारतवाट पैसा पठाएको /

  •  0 Reply
  • तुलसी दाहाल

    Dec. 13, 2021, 11:52 p.m.

    गगन थापा हुनु पर्ने हो खास त तर अब सेखर कोइराला लाई दिनु पर्छ एक चान्स हेरौ न

  •  0 Reply
  • सन्तोष रुचाल

    June 22, 2021, 8:51 a.m.

    नमस्ते म सन्तोष रुचाल म साउदी बाट नेपाल 25 मार्च आएको हो 20 मई को फलाईट थियो लक्डाउन ले गर्दा जान पाएको छैन कहिले सम्म साउदी जान पाहिन्छ होला मेरो जागीर जाने डर भैसक्यो जान्कारी पाउ न 🙏 28 जुलाई सम्म भिसा छ मेरो

  •  0 Reply

तपाईको प्रतिक्रिया