समाचार
सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो
-
किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको 'डीडीसी' काे दाबी
-
आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
-
इलाम र बझाङमा भोलि हुने उपचुनावको सुरक्षा व्यवस्थापनको काम पूरा
-
भारतमा लोकसभा चुनाव अन्तर्गत दोस्रो चरणको मतदान आज
-
गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई दुई लाख जरिवाना
-
वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह
-
नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन
-
तत्काल पानी पर्ने सम्भावना छैन : मौसमविद्
विशेष
आत्मनिर्भरको बाटोतर्फ मधेशी महिला, घरबाहिर निस्किएर उद्यमी बन्दै
आठ महिना अघिसम्म पनि रामपरी अरू महिला जस्तै घरभित्र सीमित हुनुहुन्थ्यो तर अहिले उहाँको दैनिकी फेरिएको छ । उहाँले अहिले व्यसायिक रूपमा लुगा धुने पाउडर अर्थात् 'सर्फ' बनाउँदै आउनुभएको छ ।
बैशाख १०, २०८१ सोमबारबेहुला बेहुलीको जीउज्यान पहेँलो पार्ने हल्दी बेसारको माहात्म्य !
लामो समयदेखि ग्यास्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले पूर्ण फाइदा पुर्याउँछ । बेहुला बेहुलीलाई अरू बेला ग्यास्ट्रिक थिएन भने पनि बिहेको दिन जग्गेको लम्बेतान कामले घण्टौँ भोको बस्दा ग्यास्ट्रिक हुनसक्छ ।
बैशाख ९, २०८१ आइतबारनपिउने वाचा गरेको खुशी मनाउन नयाँ वर्षमा पियक्कडहरूको जमघट !
नयाँ वर्षमा शुभकामना दिँदा नेताहरूले पनि विकास, सुशासन र समृद्धिको वाचा गर्छन् । भ्रष्टाचार र ढिलासुस्ती हटाउने प्रण गर्छन् । तर साँच्चै भ्रष्टाचार गर्न छोड्ने हो भने अख्तियारले के गरेर दिन काट्ने ? पत्रकारले के समाचार लेख्ने ?
बैशाख २, २०८१ आइतबारफर्केर हेर्दा वर्ष २०८०– उथलपुथल राजनीति, शिथिल अर्थतन्त्र : क्रिकेटमा फड्को, फुटबलमा अड्को
२०८० साल राजनीतिक उथलपुथलमा बित्यो । २०७९ सालको चुनावी नतिजालगत्तै सत्ता समीकरण फेरबदल थालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षको शुरु र अन्त्यतिर पनि यसलाई निरन्तरता दिनुभयो ।
चैत ३०, २०८० शुक्रबारअतिप्रशोधित खानेकुरा कम गर्न भान्साको तालिका बनाएर खान सिकौँ
काठमाण्डौमा १२ देखि २३ महिनाको बच्चामा अनुसन्धान गर्दा ९१ प्रतिशतले एक दिनमा कुनै एक अतिप्रशोधित खानेकुरा खाएको पाइएको थियो । कुनै पनि बच्चाले तीन वर्षभित्रमा कुनै अतिप्रशाेधित खानेकुरा खान्छ भने त्यो बच्चा १० वर्षको पुग्दा दिमागको विकास नभएको, पढाइमा पनि कमजोर भएको देखिएको छ ।
चैत २९, २०८० बिहिबारचकमन्न रातमा पनि खुला पुस्तकालय, लोक सेवाको तयारी गर्ने विद्यार्थीको ‘केन्द्र’
साँझ परेर रात छिप्पिँदै जाँदा धेरै ठाउँमा चहलपहल घट्दै जान्छ । दिनभरको कामपछि मानिस घर फर्कन्छन् । घरका झ्याल ढोका बन्द हुन्छन् । तर कीर्तिपुरमा रहेको देशकै सबैभन्दा पुरानो विश्वविद्यालयभित्रको केन्द्रीय पुस्तकालय भने रातभर खुला रहन्छ ।
चैत २६, २०८० सोमबार